Paschim News

गृहपृष्ठ Uncategorized

काेराेनाविरूद्धकाे लडाइँमा विश्वसँग सहकार्य गर्छाैँ : चिनियाँ राजदूत हाउ याङ्ची

काठमाडौं ।  नेपालका लागि छिमेकी राष्ट्र जनगणतन्त्र चीनका राजदूत हाउ याङ्चीले कोभिड–१९ का विरुद्धको लडाइँमा नेपाललगायत विश्वसमुदायले चीनलाई गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । नेपाली सञ्चारमाध्यमलाई लिखित अन्तर्वार्ता दिंदै राजदूत हाउले...बाँकी

नेपाल लक डाउन : देशभरकाे अवस्था २१ तस्वीरमा

काठमाडौं । विश्वमा त्रास फैलाएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले एकसाताको लागि नेपाल लक डाउन घोषणा गरेको छ । लक डाउन भनेको अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कनु भन्ने सरकारको आदेश हो ।...बाँकी

ललिता निवास जग्गा प्रकरणमा विभेद गरिएको छैन : बास्कोटा

काठमाडौं । सरकारले ललिता निवासको जग्गा प्रकण छानविन देखि मुद्दा दायरसम्म कसैलाई विभेद नगरेको दाबी गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...बाँकी

सभामुखमा नयाँ विकल्प : टोपबहादुर र जनार्दनकाे चर्चा शुरू

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुखको उम्मेदवार टुंगो लगाउन सकस परिरहेका बेला नयाँ विकल्पको खोजी शुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल...बाँकी

साग फुटबलको नालीबेलीः कहिले कस्ले जित्यो ?

काठमाडौं । सन् १९८४ मा नेपालबाटै सुरु साग ९त्यतिबेला साफ गेम्स नाम दिइएको० मा नेपालले फुटबलमा स्वर्ण जितेको थियो । त्यसपछि सागको ३५ वर्षे इतिहासमा नेपालले थप दुई पटक स्वर्ण जितेको छ...बाँकी

असाेज २६ गते हुने चिनियाँ राष्ट्रपति सीको भ्रमण विकासमा केन्द्रित

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग केरुङ–काठमाडौं । रेलमार्ग, सडक, सुरुमार्ग, जलविद्युत परियोजना, प्रसारण लाइन लगायत पूर्वाधारका एक दर्जन बढी एजेण्डामा वार्ता हुने भएको छ । राष्ट्रपति सी असोज २५ गते न्पालको...बाँकी

पशुचौपाया व्यवस्थापनकाे कमजाेरीले कैलालीमा सयाैं गाईकाे ज्यान गयाे

घोडाघोडी – कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् ।  नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि...बाँकी

मधुसुदन उपाध्यायको अध्यक्षतामा सोट्टो–नेपालको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र प्रचारप्रचारमा ख्याति कमाएको सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स नेपाल सोट्टो–नेपाल को नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । शनिबार सम्पन्न सोट्टोको एघारौं वार्षिक साधारण सभाले मधुसुदन...बाँकी

स्थानीय उप निर्वाचनकाे लागि सरकारकाे तयारी नै बाँकी

पाँच महिना भयो, धरान उपमहानगरका उपप्रमुख मञ्जु सुवेदीको व्यस्तता बढेको छ। मेयर तारा सुब्बाको गत साउन १ गते निधन भएपछि सबै काम उनको जिम्मामा आएको हो। क्यान्सरपीडित सुब्बाको निमोनिया संक्रमणपछि मृत्यु भएको...बाँकी

विलासी जीवनले मधुमेहका रोगी बढ्दै, साँझ ७ बजेपछि खाना नखान सुझाव

असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् । सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व...बाँकी