Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य

कोरोना संक्रमणले अमेरिकामा एक नेपालीको निधन

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकजना नेपालीको निधन भएको छ । युएसनेपालपोष्टमा प्रकाशित समाचार अनुसार न्यूयोर्कको कुइनिस्थित ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय अनिल लिब्बुको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो...बाँकी

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार नजिक

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १९ हजार नजिक पुगेको छ। मंगलबारमात्रै २ हजार २ सय ९४ जनाको मृत्यु भएको छ । विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १८ हजार...बाँकी

चीनबाट ल्याइने नेपालीलाई शिवपुरीमा राखिने

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण फैलिएकाे चीनकाे वुहानबाट ल्याइने नेपालीलाई काठमााडाैंकाे शिवपुरीमा राखिने भएकाे छ । बिहीबार राजधानीमा भएकाे पत्रकार सम्मेलनमा सूचना तथा प्रविधि मन्त्री गाेकुल बास्काेटाले वुहानबाट ल्याइन लागेकाे नेपालीहरूलाई काठमाडाैंकाे...बाँकी

चीनबाट विद्यार्थी फर्काउने तयारी, कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता

काठमाडौं । विश्वभर कोरोना भाइरस फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य संकट ’ निम्तिएको भन्दै आपतकाल घोषणा गरेको छ । नेपालमा पनि चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले...बाँकी

काेराेना भाइरसकाे संक्रमण तीव्र गतिमा : राष्ट्रपति सी

चीन । चीनका राष्ट्रपति सी जिनपिङले नयाँ कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको बताउनुभएकाे छ । चिनियाँ नयाँ वर्षको बिदाका बेला सरकारको विशेष बैठक गरेका राष्ट्रपति सीले त्यसपछि कोरोना भाइरसको संक्रमण तीव्र...बाँकी

घर छाड्नुअघि विनयले लेखेका थिए तीन पाना ‘सुसाइट नोट’

काठमाडौं । व्यवस्थापन विषयका लेक्चरर विनय लामिछाने आफैंमा एक कुशल व्यवस्थापक पनि थिए । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मंगलदेय क्याम्पसमा व्यवस्थापन संकायमा पढाउदै आएका उनले व्यवसायमा पनि हात हालेका थिए । सेयर र...बाँकी

मानव बेचविखन र महिला हिंसा पहिचानमा समस्या

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानव बेचविखन तथा महिला हिंसा पीडकको सही पहिचान, अनुसन्धानमा समस्या भएकाले सजायको उचित व्यवस्था हुन नसकेको बताउनु भएको छ । राजधानीमा आयोजित...बाँकी

खानेपानीका पूर्वाधारको विकासका लागि उपभाेक्ता समिति आवश्यक

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताउनुभएको छ । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारण सभालाई आइतबार...बाँकी

हिमपात : परीक्षा दिन नसकेर रोए विद्यार्थी

डोल्पा । हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् । हिमपात...बाँकी

अस्पतालमा प्रसूति गराउने आमालाई कोसेली

सुर्खेत । स्वास्थ्य संस्थामा प्रसूति गराउन जाने महिलाले पोषणबापत दुई हजार रकम पाउने भएका छन् । कर्णाली प्रदेशमा स्वास्थ्य संस्थामा प्रसूति गराउन जाने सुत्केरी महिलालाई ‘सुत्केरी पोषण कोसेली’ नामक कार्यक्रम अन्तर्गत प्रदेशको...बाँकी