Paschim News

गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य

भिटामिन ‘ए’ र जुकाको औषधि आजदेखि खुवाइँदै

काठमाडौं । दोस्राे चरणको राष्ट्रिय ‘भिटामिन ए’अभियान अन्तर्गत ७७ जिल्लामा ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज  र भाेलि खुवाइँदै छ ।...बाँकी

पशुचौपाया व्यवस्थापनकाे कमजाेरीले कैलालीमा सयाैं गाईकाे ज्यान गयाे

घोडाघोडी – कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् ।  नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि...बाँकी

गाउँपालिकाले सामुदायिक अस्पताल सञ्चालन गर्ने

पर्वत जिल्लाको मोदी गाउँपालिकाले नदीजन्य वस्तुको बिक्रीबाट सामुदायिक अस्पताल बनाउने भएको छ। गाउँ कार्यपालिकाको बैठकले नदीजन्य वस्तुको बिक्रीबाट लगाएको बिक्रीकरबाट सामुदायिक अस्पताल बनाउने निर्णय गरेको हो। गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार नदीजन्य...बाँकी

मिर्गाैला पीडित साेफियाकाे लागि सहयाेग जुट्दै

स्कटनेपाल ठट्कमले मृर्गाैला पीडित एक बालिकाका लागि सहयाेग अभियान सञ्चालन गरेकाे छ । स्कटनेपालका निरमणी भण्डारीकाे अगुवार्इमा सहयाेग अभियान शुरू गरिएकाे हाे ।   माेरङ जिल्लाकी १६ वर्षीय बालिका शाेफिया अधिकारी मिर्गाैला पीडित...बाँकी

विलासी जीवनले मधुमेहका रोगी बढ्दै, साँझ ७ बजेपछि खाना नखान सुझाव

असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् । सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व...बाँकी

शरीर जोडिएका जुम्ल्याहाको सफल शल्यक्रिया

सिडनी,(एजेन्सी)अष्ट्रेलियाका शल्य चिकित्सकहरुले शरिर जोडिएका जुम्ल्याहा दिदीबहिनीलाई छुटाउन सफल भएका छन् । भुटानका ति बच्चीहरुको स्वास्थ पुर्ण रुपमा निको हुने तिनीहरुले विशवास व्यक्त गरेका छन् । पन्ध्रै महिने निमा र दावा पेल्देनको...बाँकी

भिटामिन ए खुवाउने कार्यक्रममा बालबालिकालार्इ एकैपटकमा चारथरीका सेवा

शिशु जन्मेको छ महीना पुग्यो रु अथवा पाँच वर्षमुनिको छ रु छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला। मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार...बाँकी

अकस्मात बिरामी पर्नु भएका प्रधानमन्त्री अाेली शिक्षण अस्पतालमा भर्ना स्वास्थ्यमा सुधार

अकस्मात् स्वास्थ्य अवस्था  बिग्रिएर बिरामी परेका प्रधानमन्त्री केपी शर्मा अाेली शिक्षण अस्पताल महाराजगञ्जकाे सिसियुमा भर्ना भएका छन् । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।...बाँकी

नेपालीहरुको महान् पर्व बडादसैं आजदेखि शुरु,घरघरमा जमरा राखिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैं आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज...बाँकी

चाडपर्वमा खानपानमा विशेष ध्यान पूर्याउन अावश्यक

दशैँ–तिहार नजिकिएको छ । चाडबाडमा सबै नेपालीले ध्यान दिनुपर्ने कुरा खानपान नै हो । खानपानका कारण विश्वमा धेरै मानिस रोगी हुँदै गइरहेका छन् । नेपालमा झन् यसको अवस्था दर्दनाक छ । नियमित...बाँकी