Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

कोही पनि भोकै बस्न नपरोस्, सरकारले राहत उपलब्ध गराएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताउनुभएको छ । प्रधानमन्त्री मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणप्रति सबै सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । ‘विश्वको अन्य मुलुकको...बाँकी

काेराेना संक्रमण : २ सय ८ राष्ट्रमा फैलियाे, यूराेप उच्च जाेखिममा

काठमाडौं । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको संक्रमण पछिल्लो समय युरोप र अमेरिकामा...बाँकी

काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ६४ हजार

काठमाडौं । चीनबाट शुरु भएको कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रुप लिएको छ । संक्रमणबाट अहिलेसम्म १२ लाख ३ सय १९ जना प्रभावित भएका छन् । संक्रमितमध्ये ६४ हजार ६ सय ६७...बाँकी

काेराेनाप्रति सतर्कता अपनाऔँ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहेका नेपालीलाई काेराेना भाइरस (काेभिड-१९) काे संक्रमणप्रति सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । मुलुकमा लकडाउन भइरहेको बेला राष्ट्रपतिले शुक्रबार साँझ देशवासीलाई सम्बाेधन गर्दै काेराेनाप्रति सचेत हुन...बाँकी

चैत २५ पछि ‘लकडाउन’ खुकुलाे हुने संकेत

काठमााडौं । सरकारले दोस्रोपटक थप गरिएको लकडाउनको म्याद सकिएपछि लकडाउनलाई केही खुकुलो पार्ने संकेत गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले चैत्र २५ गतेपछि लकडाउनलाई केही...बाँकी

कोरलानाका घुम्न जाने सरकारी गाडी यसकारण राेके स्थानीयले

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन् । लकडाउन समयमा सरकारी गाडी...बाँकी

सीमामा अलपत्र नेपाली भारतीय क्वारेन्टाइनमा

काठमाडौं । चार दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण सीमानाका बन्द भएपछि...बाँकी

चैत महिनाकाे घरभाडा लिने घरधनी कारबाहीमा पर्ने

काठमाडौं । चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले सबै घरधनीलाई चैतको भाडा नलिन आग्रह गरेको थियो ।  सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा. युवराज खतिवडाले...बाँकी

सरकारले गर्‍याे स्वास्थ्य उपकरण सामग्री खरिद सम्झौता रद्ध

काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको लागि  चीनकाे ओम्नी समूहसँग गरिएको स्वास्थ्य उपकरण सामग्री खरिद सम्झौता रद्ध गरेको छ । स्वास्थ्य उपकरण सामग्री खरिदबारे  विवाद भएपछि ओम्नी समूहसँग  सम्झौता रद्ध गरेको हाे...बाँकी

सुर्यविनायकमा निशुल्क मास्क वितरण

भक्तपुर । कोभिड १९ अर्थात् कोरोना संक्रमणको त्राससँगै मुलुकभर मास्क अभाव भईरहेका बेला भक्तपुरका एकै परिवारका दिदीबहिनी मास्कको निशुल्क वितरणमा जुटेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अनिवार्य मास्क लगाउन चिकित्सकहरुले...बाँकी