Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

बीस वर्ष पूराना सवारी साधन
पुनः सञ्चालन गर्ने तयारीमा सरकार

सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ। पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो। काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २०...बाँकी

नेपालले शान्तिका लागि चेतावनीको भाषालाई
सधैँ पन्छाउने गरेको छः प्रधानमन्त्री ओली

धानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गरेका छन् ।...बाँकी

निर्मला हत्या प्रकरण: बलात्कारी देखाइएन

निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापालाई पेस गरिएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि...बाँकी

पारिवारिक सम्पत्ति पाउन पिताको हत्या

क्यानाडाका एकजना पुर्व करोडपति तथा पहिल्यै दुइपटक हत्याको अभियोग लागिसकेका डेल्लेन मिल्लर्ड नामक व्यक्तिलाई आफ्नै पिताको पनि हत्या गरेको अभियोगमा मंगलवार क्यनाडाको एक अदालतले दोषि ठहर गरेको छ । शुरुमा सो हत्यालाई...बाँकी

जिल्लामै पहिलो विद्यालय भवन हस्तान्तरण

काठमाडौं । भूकम्प प्रभावित विद्यालयहरु मध्ये जिल्लामै पहिलोपटक चन्द्रागिरि नगरपालिका–१३, नैकाप स्थित विद्यामन्दिर माविलाई नयाँ विद्यालय भवन हस्तान्तरण गरिएको छ । भूकम्पले भवनमा क्षति पुर्याएपछि विद्यार्थीहरु कष्टसाथ अस्थायी टहरामा पठन–पाठन गर्दै आएका...बाँकी

प्रदेश सातको नाम सुदूरपश्चिम राख्न सिफारिस

देश सातको नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ । नाम र राजधानीबारे अध्ययन गर्न गठित प्रदेशको संसदीय समितिले प्रदेशसभा बैठकमा प्रतिवेदन पेस गरेको छ। मंगलवारको प्रदेशसभा बैठकमा पेश गरिएको प्रतिवेदनमा समितिले प्रदेश...बाँकी

बढेकाे सवारी भाडा दर कहाँ कति ?

आइतबारदेखि सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंमा घर जान चाहनेहरुका लागि अग्रिम टिकट बुकिङ रोकेर त्यसका लागि भाडा बढाउनुपर्ने सर्त अघि सारेपछि सरकारले १०...बाँकी

अब अमेरिकी ‘ग्रीनकार्ड’ पाउन झन् कठिन

अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड (स्वास्थ्य), सरकारी आवास ९हाउजिङ० लगायतका सुविधा लिने आप्रवासीलाई ‘ग्रीनकार्ड’ नदिन सक्ने नियम सार्वजनिक गरेको छ । शनिबार प्रस्ताव गरिएको सो नियमअनुसार फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ...बाँकी

निर्मला पन्त हत्याको
छानविन समितिकाे प्रतिवेदन तयार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको छानविन गरेको समितिले मंगलबार प्रतिवेदन बुझाउने भएको छ। सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा रहेको छानविन समितिले मंगलबार प्रतिवेदन बुझाउन लागेको गृह मन्त्रालय स्रोतले  जानकारी दिएको हो...बाँकी

दशैँका लागि सवारीकाे टिकट बुकिङ भोलिबाट

नेपाल यातायात व्यवसायी महासंघले भोलि मंगलबारबाट अग्रीम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ । महासंघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको महासंघका सचिव सुरेन्द्र सिटौलाले जनाउनुभयो । महासंघले चाडबाडका समयमा...बाँकी