Paschim News

गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य

‘सरकारसँगै छ, चिन्तित नहोऔं’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९ ) संक्रमणको उपचारमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकलाई (कोभिड–१९ ) आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ । प्रधानमन्त्रीले बिहीबार ट्वीटमार्फत त्यस्तो...बाँकी

आपतकालीन रणनीति बनाउन सरकारलाई नागरिक अगुवाकाे सुझाव

काठमाडौं । जनस्वास्थ्यका लागि नागरिकले कोरोना संक्रमण फैलिन नदिन आपतकालिन रणनीति बनाउन सरकारलाई सुझाव दिएका छन् । डाक्टर महेश मास्के, कनकमणि दिक्षित, शुशील प्याकुरेल लगायत नागरिक अगुवाले बिहीबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर...बाँकी

कोरोना संक्रमणले अमेरिकामा एक नेपालीको निधन

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकजना नेपालीको निधन भएको छ । युएसनेपालपोष्टमा प्रकाशित समाचार अनुसार न्यूयोर्कको कुइनिस्थित ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय अनिल लिब्बुको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो...बाँकी

सरकार असफल भए विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपाका सचिवालय तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम...बाँकी

मिस नेपाल खतिवडाको प्राेजेक्ट हेर्न मिस वर्ल्ड कैलाशमा (फाेटाेफिचर)

हेटौंडा । मिस वर्ल्ड टोनी एन सिंह, मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकको टोली मकवानपुरको कैलाश गाउँपालिका पुगेको छ...बाँकी

महाशिवरात्रि मनाइँदै

काठमाडौं । महाशिवरात्रि पर्व आज आराध्यदेव भगवान शिवको पूजाआजा गरी मनाइँदै छ । आज पशुपतिनाथ तथा मुलुकभरका शिवालय एवं महादेव मन्दिरमा दर्शनपूजनका लागि श्रद्धालुहरुको घुइँचो लागेकोे छ । फागुन कृष्णपक्षको चतुदर्शी तिथिमा...बाँकी

दोलखा भीमसेनमा पसिना : अनिष्ट संकेत, राष्ट्रपतिलाई जानकारी गराइयो

काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा पसिना आउँदा ‘मुलुकमा अनिष्ट हुन्छ’ भन्ने धार्मिक मान्यता छ । संयोग हो कि प्रकृतिको संकेत, विगतमा मुलुकमा विभिन्न अविष्ट घटना हुनु केही दिनअघि भीमेश्वर मन्दिरको...बाँकी

मन्त्री बाँस्काेटाको कोठामा अख्तियारको छापा : फाइल जफत, दराज सिलबन्दी

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार साँझ मन्त्री बाँस्कोटाको मन्त्रालयको कार्यकक्षमा छापा मारेको हो । निवर्तमान मन्त्री बाँस्कोटाको...बाँकी

‘अठाेटका साथ नकारात्मक प्रवृत्तिकाे सामना गर्छाै’

काठमाडौं । ७०औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायत विशिष्ट व्यक्तिको उपस्थिति टूँडिखेलको सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी...बाँकी

सरकार निष्ठापूर्वक आफ्नो काममा दृढ छ : सम्बाेधनकाे पूर्णपाठ

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षपछि हामीले देख्ने सपना अर्कै हुने बताउनुभएकाे छ । आफू प्रधानमन्त्री भएको दुई वर्ष पुगेको अवसरमा शनिबार संसदमा सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘पाँच वर्षको कार्यकाल...बाँकी