Paschim News

गृहपृष्ठ ग्ल्यामरस्/माेडल, महिला/बालबालिका, मुख्य समाचार

मिस नेपाल खतिवडाको प्राेजेक्ट हेर्न मिस वर्ल्ड कैलाशमा (फाेटाेफिचर)

हेटौंडा । मिस वर्ल्ड टोनी एन सिंह, मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकको टोली मकवानपुरको कैलाश गाउँपालिका पुगेको छ...बाँकी

‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ । सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले समानताको पुस्ताः अन्त्य...बाँकी

अब पुरोहितलाई नागरिकता देखाएपछि मात्र विवाह

सिरहा । पुरोहित तथा मौलानाले केटाकेटीको जन्मदर्ता वा नागरिकता हेरेर मात्र विवाह गराउने प्रतिवद्धता जनाएका छन् । सिरहा नगरपालिका–१२, सारस्वरमा आयोजित एक अन्तरक्रियामा जिल्लाभरका पण्डित तथा माैलानाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।...बाँकी

मानव बेचविखन र महिला हिंसा पहिचानमा समस्या

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानव बेचविखन तथा महिला हिंसा पीडकको सही पहिचान, अनुसन्धानमा समस्या भएकाले सजायको उचित व्यवस्था हुन नसकेको बताउनु भएको छ । राजधानीमा आयोजित...बाँकी

निर्मला हत्या काण्ड : हतारमा नतिजा खोज्दा कमजोरी भएको आईजीपी खनालद्वारा स्वीकार

नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याकाण्डमा हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको स्वीकार गरेका छन् । निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाव दिएको एकपछि अर्को घटना सार्वजनिक भइरहेका बेला खनालले...बाँकी

अपांग व्यक्तिलाई आत्मनिर्भर बनाउनुपर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अपांगता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने बताएकी छन । सत्ताइऔँ अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा आज संयुक्त राष्ट्रसङ्घीय अपांगतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चितताका लागि अपाङ्गता भएका व्यक्तिको...बाँकी

मिस वर्ल्डमा अग्रता लिँदै मिस नेपाल शृंखला खतिवडा

मिस वर्ल्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी चीनको सान्या शहरमा भिडन्तमा छन् ।  सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षिय मिस नेपाल शृंखला खतिवडा टप ३२ मा परेकी थिईन्...बाँकी

यसरी भयाे एकल महिला मालतीकाे विवाह

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी दम्पतिले एकल भएकी जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएका छन् । संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति रहेकी सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीकै रुपमा...बाँकी

भिटामिन ए खुवाउने कार्यक्रममा बालबालिकालार्इ एकैपटकमा चारथरीका सेवा

शिशु जन्मेको छ महीना पुग्यो रु अथवा पाँच वर्षमुनिको छ रु छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला। मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार...बाँकी

च्वखँ ( निबन्ध ) ‘लुँ स्वां’

लुँ स्वां धायेबले लुँ या स्वां धका: थुइकी ! तर थ्व मेगु स्वां त थेँ म्वा:गु धा:सा मखु ! झी नेवा: तय्गु सँस्कारय् लुँ स्वांया त:जिगु महत्व दु ! नेवा: मिसा मचापिंत...बाँकी