Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

‘सरकार परिवर्तनकाे हल्ला निराधार’

धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले प्रदेश २ मा सरकार परिवर्तनकाे हल्ला निराधार भएका बताउनुभएकाे छ । प्रदेश २ सरकार परिवर्तन हुने हल्ला...बाँकी

पर्यटन बोर्डको सीइओमा तीनजनाको नाम सिफारिस

काठमाडौं । पर्यटन बोर्डको सीइयोमा तीनजनाको नाम सिफारिस गरिएको छ । सीइयो छनोट समितिले रिक्त रहेको सीइयोमा तीनजनाको नाम सिफारिस गरेको हो । सीइयोका लागि धनञ्जय रेग्मी, दीपक बास्ताकोटी र हिक्मतसिंह ऐरको...बाँकी

सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले नेता अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ ।नेकपाका सचिवालयको आइतबारको बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो । नेकपाले अध्यक्ष पुष्पकमल दाहालको अडानका कारण...बाँकी

विद्युतीय बस सञ्चालनको तयारीमा बागमती सरकार

मकवानपुर । बागमती सरकारले प्रदेशको राजधानी हेटौँडाबाट धुलिखेलसम्म विद्युतीय बस सञ्चालन गर्ने तयारी थालेको छ । २०८५ बैशाखसम्म पेट्रोलियम सवारी हटाउँने नीति लिएको बागमती सरकारले आफैले बस खरिद गर्दै काठमाडौं– चितवन– हेटौंडा...बाँकी

घर छाड्नुअघि विनयले लेखेका थिए तीन पाना ‘सुसाइट नोट’

काठमाडौं । व्यवस्थापन विषयका लेक्चरर विनय लामिछाने आफैंमा एक कुशल व्यवस्थापक पनि थिए । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मंगलदेय क्याम्पसमा व्यवस्थापन संकायमा पढाउदै आएका उनले व्यवसायमा पनि हात हालेका थिए । सेयर र...बाँकी

‘अलपत्र आयोजना सम्पन्न गर्ने अवसर सदुपयाेग गर्नुपर्छ’

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त सकारात्मक कदम हो । अब थपिएको एक वर्षको अवधिको अधिकतम फाइदा उठाउन...बाँकी

इन्स्पेक्टर यादव, जसले दिलिपका हत्यारालाई २४ घण्टामै गरे पक्राउ

धनुषा । गत शुक्रबार बिहान अवैध उत्खनन्रको विरोध गर्दा कुटपिटपछि ट्रिपरले किचेर हत्या गरिएका जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोका हत्यारालाइ इन्स्पेक्टर रामकुमार यादवले २४ घण्टा नबित्दै पक्राउ गरेका थिए । घटनाको...बाँकी

राष्ट्रिय झण्डाको रहस्य र महत्व

नारायण भण्डारीनेपालको संविधान भाग १ धारा ८ मा चन्द्रसूर्ययुक्त द्वित्रिकोणात्मक राष्ट्रिय झण्डाको व्यवस्था गरिएको छ ।यसको निर्माण विधि अनुसूची १ मा राखिएको छ ।   झण्डा नेपाली जनताको एकताको प्रतीक । देशका हरेकले...बाँकी

६० हल गोरुको भिडन्त, नेताहरूले हेर्दै

काठमाडौं । माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३...बाँकी

माघे संक्रान्तिमा चाकुकाे विशेष महत्व

काठमाडौं । माघे सङ्क्रान्तिमा फुरौला, बटुक, सेलरोटी तरुल, तिलको लड्डू र चाकु खाने चलन छ । मासको दाल र चामल मिसाएर नून,बेसार अदुवा घिउ हालेर पकाइने परिकार खिचडी समेत खाने गरिन्छ ।...बाँकी