Paschim News

गृहपृष्ठ निर्वाचन, मुख्य समाचार, शिक्षा, समाचार

प्रधानन्याधीश अाेमप्रकाश मिश्रद्वारा सफथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औं प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले पदबहाली गरेका हुन्...बाँकी

प्रदेश सरकार ! अलमलमा मन्त्रीहरू

प्रदेश सरकार हाँकिरहेका मन्त्री केन्द्रीय सरकारका मन्त्रीजस्तै अलमलमा पर्न थालेका छन् । उनीहरूका पछिल्ला गतिविधि नजिकबाट नियालिरहेका सर्वसाधारण सन्तुष्ट छैनन् । ‘भोट दिएर शक्ति र सत्तामा पुर्‍याइयो तर त्यो अवसर ‘बाँदरलाई लिस्नो’...बाँकी

१५औं निजामती सेवा दिवस
दैलाेमै पुगेर नागरिकलार्इ सेवा दिन प्रमकाे अाग्रह

१५औं निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कार्इसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् । ‘नतिजामुखी प्रशासन : समृद्धि...बाँकी

बन्ने भयाे अब काठमाडाैंमा डिजिटल पार्क

काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धर्मपथस्थित जग्गामा स्मार्ट पार्किङ निर्माण गर्न इच्छुक कम्पनीसँग आशयपत्र माग गरेको छ । त्यस्तै दरबारमार्ग र न्युरोडस्थित असन इन्द्रचोकतर्फ जाने सडकमा मोबाइलबाट समयसीमा जानकारी लिन मिल्ने गरी...बाँकी

लापरबाहिले सुत्केरीकाे ज्यान गयाे

सर्लाहीको हरिवन स्थित नमूना अस्पताल तनावग्रस्त भएको छ । अस्पतालमा प्रसुति गराउन आएकी हरिवन ४ पटौनाका अनोज थापाकी अन्दाजी २९ वर्षकी श्रीमती अप्सरा थापाको ज्यान गए पछि उनका आफन्त र स्थानीयले अस्पतालमा...बाँकी

संसद भवनमा मन्त्रीलार्इ प्रश्नकाे अाहिराे

कुनै पनि विषयमा मन्त्री तथा मन्त्रालयका काम कारवाही चित्त नबुझे प्रतिनिधिसभाका सांसद्ले मन्त्रीलाई प्रश्न गर्न पाउने भएपछि सांसदहरुले प्रश्न गर्न थालेका छन् । प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखाका उपसचिव गोपाल सिग्देलले बुधबार बिहानसम्म...बाँकी

जनताको तहमा छाएको निराशा र असन्तुष्टिबारे
हामी दुवैै अध्यक्ष गम्भीर छौंः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताउनुभएको छ । आफ्नै निवास खुमलटारमा...बाँकी

बाढी पहिराेले सल्यानका गाँउ जाेखिममा

सल्यानका अधिकांश गाउँ जोखिममा रहेका छन । सल्यानको छत्रेश्वरी, कुमाख वागचौर नगरपालिकालगायतका भित्रका गाउँ जोखीममा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुुसार गत वैशाख देखी हालसम्म...बाँकी

चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानकाे अध्यक्षमा
केपी पाठक सर्वसम्मतले चयन

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको शनिबार सम्पन्न प्रथम साधारणसभाले अध्यक्षमा केपी पाठकलाई सर्वसम्मत चयन गरेको छ। सभाले ७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि गरेको निर्वाचनमा उपाध्यक्षमा विजयरत्न तुलाधर, महासचिवमा राजु केसी, सचिवमा...बाँकी

सबै पक्ष राजनीतिकाे मुल प्रवाहमा अाउनु
अाजकाे अावश्यकता हाेःगृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले बिभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउनु अहिलको आवश्यकता भएको बताउनुभएको छ । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आइतबार गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री...बाँकी