Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

नेपाली सेनाका प्रमुख सेनानी विष्टको निधन

काठमाडौं । संयुक्त राष्ट्र संघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको मृत्यु भएको छ । प्रमुख सेनानी विष्टको हृदयघातका कारण सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो...बाँकी

बागमती सरकारकद्वारा ५० करोडको कोरोना नियन्त्रण कोष खडा

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५० करोड पुर्याउने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले १० करोड रकमको कोषबाट...बाँकी

एक महिनाकाे विद्यालय शुल्क र घरभाडा छुटकाे व्यवस्था

काठमाडौं । सरकारले एक  महिनाकाे घरभाडा र विद्यालय शुल्क छुट गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले घरधनीलाई एक महिनाको भाडा छुट गर्न र निजी विद्यालयलाई चैत महिनाको शुल्क नलिन निर्देशन...बाँकी

लकडाउनमा यस्ताे छ पसल खाेल्ने तालिका

काठमाडौं । लकडाउनको बेला बासिन्दालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ । चामल, दाल, तेल, दुध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २...बाँकी

चीनद्वारा कोरोना उपचार सामग्री सहयोग

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड १९) रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री र मास्क लगायतका सामान सहयोग गरेको छ । चीनले सहयोग समाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।...बाँकी

सरकार र स्वास्थ्यकर्मीका नाममा डा. कोइरालाको ५ बुँदे अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले सरकार र स्वास्थ्यकर्मीका नाममा ५ बुँदे अपिल गर्नुभएको छ । कोरोना भाइरसको संक्रमणले विश्वनै त्रासमय अवस्थामा गुज्रिरहेको बेलामा चिकित्सकसमेत रहनुभएका महामन्त्री कोइरालाले स्वास्थ्यकर्मीलाई यो...बाँकी

कोरोना संक्रमणले अमेरिकामा एक नेपालीको निधन

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकजना नेपालीको निधन भएको छ । युएसनेपालपोष्टमा प्रकाशित समाचार अनुसार न्यूयोर्कको कुइनिस्थित ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय अनिल लिब्बुको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो...बाँकी

सरकार असफल भए विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपाका सचिवालय तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम...बाँकी

‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ । सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले समानताको पुस्ताः अन्त्य...बाँकी

महाशिवरात्रि मनाइँदै

काठमाडौं । महाशिवरात्रि पर्व आज आराध्यदेव भगवान शिवको पूजाआजा गरी मनाइँदै छ । आज पशुपतिनाथ तथा मुलुकभरका शिवालय एवं महादेव मन्दिरमा दर्शनपूजनका लागि श्रद्धालुहरुको घुइँचो लागेकोे छ । फागुन कृष्णपक्षको चतुदर्शी तिथिमा...बाँकी