Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

दोलखा भीमसेनमा पसिना : अनिष्ट संकेत, राष्ट्रपतिलाई जानकारी गराइयो

काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा पसिना आउँदा ‘मुलुकमा अनिष्ट हुन्छ’ भन्ने धार्मिक मान्यता छ । संयोग हो कि प्रकृतिको संकेत, विगतमा मुलुकमा विभिन्न अविष्ट घटना हुनु केही दिनअघि भीमेश्वर मन्दिरको...बाँकी

मन्त्री बाँस्काेटाको कोठामा अख्तियारको छापा : फाइल जफत, दराज सिलबन्दी

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार साँझ मन्त्री बाँस्कोटाको मन्त्रालयको कार्यकक्षमा छापा मारेको हो । निवर्तमान मन्त्री बाँस्कोटाको...बाँकी

‘अठाेटका साथ नकारात्मक प्रवृत्तिकाे सामना गर्छाै’

काठमाडौं । ७०औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायत विशिष्ट व्यक्तिको उपस्थिति टूँडिखेलको सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी...बाँकी

सरकार निष्ठापूर्वक आफ्नो काममा दृढ छ : सम्बाेधनकाे पूर्णपाठ

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षपछि हामीले देख्ने सपना अर्कै हुने बताउनुभएकाे छ । आफू प्रधानमन्त्री भएको दुई वर्ष पुगेको अवसरमा शनिबार संसदमा सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘पाँच वर्षको कार्यकाल...बाँकी

विकास कार्यक्रम नपाएपछि किसान आन्दोलित

डडेलधुरा । मुख्यमन्त्री एकिकृत कृषि विकास कार्यक्रम आफूहरुले माग गरेर पनि नपाएको भन्दै डडेल्धुराका किसान आन्दोलित भएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ डमरकोटका कृषकहरुले कृषि ज्ञान केन्द्र डडेल्धुरामा ज्ञापनपत्र...बाँकी

सैन्य गुप्तचर विभाग बनाउन संसदमा विधेयक दर्ता

काठमाडौं । नेपाल सरकारले शक्तिशाली र व्यवस्थित सैन्य गुप्तचर विभाग बनाउन तयार गरेको विधेयक संसदमा दर्ता भएको छ । रक्षा मन्त्रालयले सैन्य गुप्तचर विभाग गठन गर्ने सम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा तयार गरी...बाँकी

‘भ्रष्टाचारमा नेपालले नयाँ नजिर स्थापना गर्‍यो, अरुले नपढून्’

काठमाडौं । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राज्य शक्तिको प्रभावमा परेको स्पस्ट भएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गरी अख्यितायरले राज्य...बाँकी

चीनबाट ल्याइने नेपालीलाई शिवपुरीमा राखिने

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण फैलिएकाे चीनकाे वुहानबाट ल्याइने नेपालीलाई काठमााडाैंकाे शिवपुरीमा राखिने भएकाे छ । बिहीबार राजधानीमा भएकाे पत्रकार सम्मेलनमा सूचना तथा प्रविधि मन्त्री गाेकुल बास्काेटाले वुहानबाट ल्याइन लागेकाे नेपालीहरूलाई काठमाडाैंकाे...बाँकी

काठमाडौं । मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै नेपाली सेनाले पनि समावेशीकरण र समान अधिकारको सिद्धान्तलाई आत्मासाथ गरेको छ । नेपाली सेनाको इतिहासमै पहिलो पटक महिलामात्र रहेको गोरखकाली गुल्म स्थापना गरेर नेपाली सेनाले...बाँकी

एमसीसी संशाेधनसहित पारित गरिने, तीन सदस्यीय कार्यदल गठन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसी बारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । केन्द्रीय कमिटी बैठकमा एमसीसीकै विषयलाई लिएर शीर्ष नेताहरुको आलोचना हुन थालेपछि त्यसबारे प्रष्ट्याउन...बाँकी