Paschim News

गृहपृष्ठ मनाेरञ्जन

‘भ्यालेनटाईन डे’को सुरूवातसँगै प्रतापको ‘सुरूवात’ सार्वजनिक

काठमाडौं । ‘भ्यालेनटाईन डे’को पूर्वसन्ध्यामा चर्चित युवा गायक प्रताप दासको ‘सुरुवात’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक दासले आफ्नै आधिकारीक यूट्यूव च्यानवबाट शुक्रबार गीतको भिडियो बजारमा ल्याएका हुन् । नेपाल...बाँकी

चलचित्र ‘पूर्व पश्चिम’को शुभ मुहर्त सम्पन्न

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पूर्व पश्चिम’ को शुभ मुहर्त गरिएको छ । कमलादीस्थित गणेश मन्दिरमा सोमबार चलचित्रको शुभ मुहर्त गरिएको हो । सोमबारदेखि नै छायाँकन शुरु गरिएको चलचित्रमा बिनोद न्यौपाने, मरिस्का पोख्रेल,...बाँकी

सचिन रौनियारको ‘कु कु कु’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको...बाँकी

हिट्स एफएम म्युजिक अवार्ड अागामी चैतमा

हिट्स नेपाल प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको हिट्स एफएम म्युजिक अवार्डस् यस वर्ष पनि हुने भएको छ। जसअन्तर्गत २०७४ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा हिट्स एफएम ९१.२ मा दर्ता भएका...बाँकी

चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानकाे अध्यक्षमा
केपी पाठक सर्वसम्मतले चयन

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको शनिबार सम्पन्न प्रथम साधारणसभाले अध्यक्षमा केपी पाठकलाई सर्वसम्मत चयन गरेको छ। सभाले ७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि गरेको निर्वाचनमा उपाध्यक्षमा विजयरत्न तुलाधर, महासचिवमा राजु केसी, सचिवमा...बाँकी

केराकाे पातमा दर खाँदै ‘वली सिस्टर्स’

संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्वाचित भएपछि कोमल वली र उनकी बहिनी प्रज्ञा वली ‘वली सिस्टर्स’ को संयुक्त नयाँ तीज गीत ‘आउ दीदी बहिनी हो गरौं रमाईलो’ सार्वजनिक भएको छ । गीतमा...बाँकी

यस्ती रानी जाे यौन सम्पर्क पछि प्रेमिलाई जिउँदै जलाउथिन् !

इतिहासका पुस्तक पढ्ने हो भने अफ्रिकी मुलुक अंगोलाकी रानी एनजिंगा एमबांदी बहादुर तथा तेज मस्तिष्क भएकी योद्धाका रुपमा चिनिएकी छिन् । जसले १७ औँ शताब्दीमा अफ्रिकामा युरोपेली उपनिवेशविरुद्ध युद्ध लडेकी थिइन् ।...बाँकी

महानायक हमाल ५४ अाैं वर्षमा प्रवेश यस्ताे छ हमालकाे फिल्मी जीवन

सन् १९८५ मा भारतको फेसन नेट म्यागेजिन र सन् १९८६ काठमाडौं र्‍यापमा हिँडेर ग्यामर क्षेत्रमा प्रवेश गरेका राजेश हमाल गत शनिवार (जेठ २६ गते)  ५४ वर्षमा प्रवेश गरेका छन् । हमालको ५४...बाँकी

देशले चोला बदलेको हेर्न पाउँः जनगायक रामेश

“झुल्क्यो हेर पूर्वमा नयाँ घाम देशको नयाँ चोला फेर्न उठ हिँड जाम् नयाँ नेपाल बनाउँन लागम् सबै लाम्”   मुलुकले समृद्धिको सपना देखिरहेका बेला जनताका गायक रामेश श्रेष्ठले नेपालीलाई आपसमा लडाएर विकासलाई...बाँकी

एकताको सन्देश दिदै डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर

नयाँ बर्षको आगमनसँगै गायक मोडल, सुरेन्द्र आमात्यको ‘डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर’ राष्ट्रिय एकताको सन्देश दिएको गीत हालै बजारमा आएको छ ।   काठमाडौंका धर्तिपुत्र गायक आमात्यले नेपाली जातजातिहरु बीच...बाँकी