Paschim News

गृहपृष्ठ फिचर, फोटो ग्यालरी

यसरी मनाइयाे सेना दिवस र महाशिवरात्रि पर्व (फाेटाेफिचर)

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि हिन्दू धर्मावलम्बीहरु नदी, कुण्ड र तलाउनमा स्नान गरी शिवालयमा गएर पूजा आराधना...बाँकी

पन्तको अध्यक्षतामा पर्यटन पत्रकार संघको नयाँ कार्यसमिति सर्वसम्मत

काठमाडौं । पर्यटनकाे क्षेत्रमा कलम चलाउने पत्रकारहरुको पहिलो संस्था पर्यटन पत्रकार संघ (जाट–नेपाल) को आठौं वार्षिक साधारणसभा एवं पाँचौ महाधिवेशनले देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । शनिबार सम्पन्न...बाँकी

सपथग्रहण

काठमााडाैं । पर्यटन पत्रकार संघ (जाट-नेपाल) काे नवनिर्वाचित पदाधिकारीहरू सपथग्रहण गर्दै । शनिबार भएकाे संघकाे पाँचाै महाधिवेशनबाट देवीप्रसाद पन्तकाे अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएकाे छ । तस्बिरः जाट-नेपाल