Paschim News

गृहपृष्ठ अर्थ, मुख्य समाचार

चैत महिनाकाे घरभाडा लिने घरधनी कारबाहीमा पर्ने

काठमाडौं । चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले सबै घरधनीलाई चैतको भाडा नलिन आग्रह गरेको थियो ।  सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा. युवराज खतिवडाले...बाँकी

सरकारले गर्‍याे स्वास्थ्य उपकरण सामग्री खरिद सम्झौता रद्ध

काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको लागि  चीनकाे ओम्नी समूहसँग गरिएको स्वास्थ्य उपकरण सामग्री खरिद सम्झौता रद्ध गरेको छ । स्वास्थ्य उपकरण सामग्री खरिदबारे  विवाद भएपछि ओम्नी समूहसँग  सम्झौता रद्ध गरेको हाे...बाँकी

बागमती सरकारकद्वारा ५० करोडको कोरोना नियन्त्रण कोष खडा

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५० करोड पुर्याउने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले १० करोड रकमको कोषबाट...बाँकी

लकडाउनमा यस्ताे छ पसल खाेल्ने तालिका

काठमाडौं । लकडाउनको बेला बासिन्दालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ । चामल, दाल, तेल, दुध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २...बाँकी

अर्थतन्त्रमा कोरोनाको असरबारे सरकार–अन्तर्राष्ट्रिय वित्तीय उच्च अधिकारीबीच छलफल

काठमाडौं । सरकारले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरबारे अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच छलफल गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्री, अन्तर्राष्ट्रिय मुद्रा कोष...बाँकी

‘एमसीसीलाई राष्ट्रिय गौरवको योजना भनेर घोषणा गरिसक्यौं’

काठमाडौं । राष्ट्रिय योजना आयोगले कुनैपनि आयोजना कार्यान्वयनमा ल्याउन राष्ट्रिय आयोजना बैंकमा अनिवार्य दर्ता हुनुपर्ने गरी राष्ट्रिय आयोजना बैंकको स्थापना गरेको छ । यसअघि राष्ट्रिय गौरवका आयोजनासँगै अन्य महत्वपूर्ण आयोजनाहरुको कार्यान्वयनमा समस्या...बाँकी

पर्यटन बोर्डको सीइओमा तीनजनाको नाम सिफारिस

काठमाडौं । पर्यटन बोर्डको सीइयोमा तीनजनाको नाम सिफारिस गरिएको छ । सीइयो छनोट समितिले रिक्त रहेको सीइयोमा तीनजनाको नाम सिफारिस गरेको हो । सीइयोका लागि धनञ्जय रेग्मी, दीपक बास्ताकोटी र हिक्मतसिंह ऐरको...बाँकी

‘अलपत्र आयोजना सम्पन्न गर्ने अवसर सदुपयाेग गर्नुपर्छ’

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त सकारात्मक कदम हो । अब थपिएको एक वर्षको अवधिको अधिकतम फाइदा उठाउन...बाँकी

शेयर उकालो यात्रामै, सोमबार पनि दोहोरो अंकले वृद्धि

काठमाडौं । कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले वृद्धि भएको छ । आइतबार उच्च अंकले वृद्धि भएको बजारले सोमबार पनि त्यही लय पछ्याएको हो । नेप्से परिसूचक सोमबार १५ दशमलव...बाँकी

हिउँ खेल्दै रमाउँदै पर्यटक (फाेटाेफिचर)

इलाम  । इलाम र पाँचथरको केही भागको जनजीवन प्रभावित बनेको छ भने साधुटारमा हिउँ खेल्न पर्यटकको भीड लागेको छ । पानी परेसँगै भएको बाक्लो हिमपातपछि जनजीवन प्रभावित बनेको छ भने हिउँ खेल्नमा...बाँकी