Paschim News

गृहपृष्ठ अर्थ, कृषि, मुख्य समाचार

‘गोदावरी फूलको प्रदर्शनी’ कात्तिकमा

काठमाडौं । ‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएसन, नेपालले आगामी कार्तिक १ गतेदेखि ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा...बाँकी

यस्ता छन् नेपाल टेलिकमकाे दशैं हफर याेजनाहरू

नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छ । १. अनलिमिटेड प्याकः यो अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा...बाँकी

कलाकारिताका माध्यमबाट समाज परिवर्तन सम्भव

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कलाकारिताका माध्यमबाट समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ ।    झापाको विर्तामोडमा क्षितिज नाट्यसमूहको १७औँ वार्षिकोत्सव समारोहमा उहाँले कलाकारिता समाजको ऐना भएकाले त्यसका माध्यमबाट समाजिक...बाँकी

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन पूरा

नुवाकोट । रसुवागढीबाट –काठमाडौँसम्म  रेलमार्गको निर्माणका लागि चिनियाँ प्राविधिक टोलीले पूर्व सम्भाव्यता अध्ययन पूरा गरेको छ । यही जेठ ६ गते काठमाडौँबाट नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट...बाँकी

मिनरल वाटर पिउँदै हुनुहुन्छ ? सावधान ! याे लिष्ट हेरेर मात्रै पिउनुहाेस्

२३ साउन, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा दूषित पानी बेच्ने कम्पनीहरूविरूद्ध मुद्दा दर्ता भएको छ । बिक्री वितरण हुँदै आएका जार तथा ‘मिनरल वाटर’मा गुणस्तर समस्या देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २३...बाँकी

दक्षिण कोरिया सरकारले कामदारका आफन्तलाई दियाे यस्तो सुविधा

पढ्नु होस दक्षिण कोरियामा के छ त्यस्तो, जसले यस्तो आकर्षण बढाइरहेको छ .   दक्षिण कोरिया पूर्ण लोकतान्त्रिक पुँजीवादी मुलुक हो । उदार अर्थतन्त्रकै कारण दक्षिण कोरियाले छोटो समयमै आर्थिक रुपमा ठूलै...बाँकी

तेह्रथुमको छथर गाउँपालिकामा बसाइँ सरी आउनेलाई पाँच लाखसम्म अनुदान

तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ ।   गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा रु पाँच लाखसम्म अनुदान उपलब्ध...बाँकी

सङ्घीयता कार्यान्वयनका लागि १० अर्ब ऋण !

काठमाडौँ  । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको विकासमा बैंकको साझेदारी एवं सहायतामा...बाँकी