Paschim News

गृहपृष्ठ कृषि, मुख्य समाचार, समाचार

तिहारलाई ८० करोडको झिलिमिली

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ । तिहार नजिकिँदै गर्दा व्यवसायीले त्यसबेला खपत हुने सामान विभिन्न मुलुकबाट नेपाल भित्रिन थालेका छन् । तिहारमा झिलिमिली बत्ती, माला, मसला र टीका लगायतका...बाँकी

‘गोदावरी फूलको प्रदर्शनी’ कात्तिकमा

काठमाडौं । ‘१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएसन, नेपालले आगामी कार्तिक १ गतेदेखि ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा...बाँकी

कालिमाटी तरकारी बजारकाे विकल्प खाेज्दै मन्त्री खनाल

कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले आफँले कालीमाटी फलफँल तथा तरकारी बजार बन्द गर्न चाहेको बताउनु भएको छ । बिचौलिया र कालोबजारी अन्त्य गर्ने आफ्नो प्रयास असफल हुँदै गएपछि सरकारी स्वामित्वको...बाँकी

दूध दिने गोरूलाई गाउँपालिकाद्वारा संरक्षण

पहिले कहीं–कतै नदेखेको–नसुनेको ‘दूध दिने गोरु’ हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका, इचोक, पुरानागाउँस्थित दूधालू गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ...बाँकी

पशुपालनमा राप्ती गाउँपालिका
सकारात्मक भूमिका खेल्दै

तिर्यराज ज्ञवाली असोज , मसुरीया (दाङ)राप्ती गाउँपालिका नेपालकै सबैभन्दा धेरै जनसंख्या भएको गाउँपालिका र कृषि तथा पशुपालनका लागि राम्रो क्षेत्रको रुपमा रहेको अवस्थामा राप्ती गाउँपालिकाले वडा गत रुपमा कृषि तथा पशुपालन पकेट क्षेत्रका...बाँकी

अब गार्इलार्इ पनि सुत्केरी भत्ता

रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो...बाँकी

बोधिचित्त काण्डको पर्दाफास किसानकाे सहमतिबेगर माला टिपेकाे खुलाशा

विगत केहि दिन देखि बोधिचित्त कारोबारले काभ्रेमा सबैको ध्यान खिचेको छ ।   मोटो रकम आम्दामी हुने भएपछि प्रहरी प्रसासनको त ध्यानै यसैमा थियो । बोधिचित्त कारोबारमा करोडौ रुपियाँमा माला खरिद विक्रि...बाँकी

मानो रोपेर मुरी फलाउने कृषिकाे समयमा सिँचार्इकाे अभावले कृषक समस्यामा

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा पर्सा, बारा र रौतहटका किसानले सिँचाइ अभावमा हालसम्म धानको बेर्ना राख्न पाएका छैनन् । बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने किसानको इच्छा यसपालि अधुरै...बाँकी

यी हुन् स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म भेटिएका राजधानीका २३ डेरीहरू

राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि (जेठ २८) मा...बाँकी

नेपालबाट चिया निर्यातको अवस्था

नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरुमा चिया महत्वपूर्ण रहेको छ । खास गरी नेपालको पूर्वी भागमा ठूला ठूला चिया बगानमा व्यावसायिक रुपमा यसको खेती हुँदै आएको छ । विश्वका विभिन्न देशहरुमा यसको निर्यात...बाँकी