Paschim News

गृहपृष्ठ साहित्य

हाम्रो घरको लुत्तो लैजा है !

[जनार्जन पौडेल]श्रावण १ । साँझको समय छ । झमझम पानी परिरहेको छ, बारीमा अग्ला अग्ला मकैका बोटका पातहरु सर्याक सुरुक बजिरहेका छन । घर वरिपरी झ्याउकिरी कराएका आवाजहरु कानमा गुन्जिरहेका छन ।...बाँकी

२०५औं भानु जयन्ती विविध कार्यक्रम गरी मनाइयाे

सम्माननीय प्रधानमन्त्री एवम् प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक श्री के. पी शर्मा ओली प्रमुख अतिथित्यमा २०५औं भानु जयन्ती समारोह सम्पन्न भएको छ।   प्रज्ञाप्रतिष्ठानको नवनिर्मित पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखानाको प्रमबाट समुद्घाटन...बाँकी

कुन–कुन पुस्तक परे मदन पुरस्कार मनोनयनमा ?

काठमाडौँ । काठमाडौँ । मदन पुरस्कारका निम्ति २०७४ सालमा प्रकाशन भएकामध्येबाट ८ वटा श्रेष्ठ पुस्तकको नामावली सार्वजनिक भएका छन् ।  मदन पुरस्कार गुठीका अनुसार, गठन गरिएको समितिको रोजाइमा यसवर्ष ८ वटा पुस्तक...बाँकी

तीनवटा प्रज्ञा प्रतिष्ठान गाभ्नेबारे बहस

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान तथा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रज्ञा प्रतिष्ठान बनाउने निर्णय गरेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकारको राय बुझ्ने उद्देश्यले वर्तमान परिप्रेक्षमा प्रज्ञा प्रतिष्ठानको पुनःसंरचना विषयमा...बाँकी

सङ्घीयता कार्यान्वयनका लागि १० अर्ब ऋण !

काठमाडौँ  । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको विकासमा बैंकको साझेदारी एवं सहायतामा...बाँकी