Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/८/१ गते

काठमााडाैं । पर्यटन पत्रकार संघ (जाट-नेपाल) काे नवनिर्वाचित पदाधिकारीहरू सपथग्रहण गर्दै । शनिबार भएकाे संघकाे पाँचाै महाधिवेशनबाट देवीप्रसाद पन्तकाे अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएकाे छ ।

तस्बिरः जाट-नेपाल

प्रतिकृया दिनुहोस्