Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७७/१/१४ गते

काठमाडौं । विश्वभर काेराेनाभाइरस संक्रमणका कारण विभिन्न सावधानी अपनाइएकाे छ । नेपाल पनि गत चैत ११ देखि लकडाउनकाे अवस्थामा रहेकाे छ । लकडाउनकाे अवस्थामा बैंककाे काराेबार कहाँ र कुन समयमा खुल्छ भन्ने जानकारी तल जानकारी दिइएकाे छ ।  तल दिइएका सम्पर्क नम्बरमा सम्पर्क गरी बैंक खुल्ने समय र स्थानका बारेमा जानकारी लिइ लाभ उठाउन सबै बैंकले सेवाग्राहीसँग अनुराेध गरेकाे छ ।

खुल्ला रहने बैंक, स्थान र सम्बन्धित कार्यालय कर्मचारीहरुको नम्बरहरु

 

 

 

 

प्रतिकृया दिनुहोस्