Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/४/१७ गते

काठमाडौं, १० कात्तिक।

अफगनिस्तानमा इस्लामिक स्टेट आईएसले ३० जनाको अपहरण गरी हत्या गरेको छ ।

 

अफगानिस्तानको घोर प्रान्तमा काठ संकलन गरिरहेका सर्वसाधारणको अपहरणपछि हत्या गरेको बताइएको छ ।

 

सर्वसाधारण अपहरणमा परेको खबरपछि सेनाले कारवाही गरेको थियो । सेनाले कारवाही थालेपछि अपहरणमा परेकाहरुलाई आइएसले गोली हानी हत्या गरेको अफगानी अधिकारीहरुले बताएका छन् ।

 

अफगानिस्तानका जनता तालीवान बिद्रोही र आईएसको दोहोरो मारमा छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस्