Paschim News

प्रकाशित : २०७५/६/२२ गते

सरकारले निर्मला पन्त हत्या बलात्कार र हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ ।

सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो ।

गृह मन्त्रालयले आफ्नो वेटसाईट मार्फत सार्वजनि गरेको ३७ पृष्ट लामो प्रतिवेदनमा निर्मलाको घाँटी थिचेर हत्या गरेको र घाँटीको अगाडिपट्टिको किलकिले हड्डी भाँचिएको उल्लेख गरिएको छ ।

सरकारले सार्वजनिक गरेका प्रतिवेदनकाे पूर्ण पाठ तलकाे लिंकमा गएर पढ्न सकिनेछ ।

यहाँ क्लिक गरेर पढ्नुहाेस्ः

https://drive.google.com/file/d/1BLNdsRDDIMWh9Ky-5htG385zbhzJcCAu/view

प्रतिकृया दिनुहोस्