Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१२ गते

काठमाडौं । विश्वमा त्रास फैलाएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले एकसाताको लागि नेपाल लक डाउन घोषणा गरेको छ ।

लक डाउन भनेको अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कनु भन्ने सरकारको आदेश हो ।

देशका विभिन्न शहरमा लक डाउनको पालना नागरिक स्तरबाट भएको छ कि छैन त ? हेरौँ २१ तस्वीरमा ‘नेपाल लक डाउन ।’

प्रतिकृया दिनुहोस्