Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/५/१३ गते

आजभोलि मेडिकल टेक्नोलोजि धेरै एड्भान्स भएको छ, तर आज भन्दा  तीनचार सय बर्ष पहिला विरामिको अपरेशनको लागि एकदम जटिल मेडिकल सामाग्रीले प्रयोग गरिने गरिन्थ्यो । आज हामि तपाईलाई यस्तै पुराना सामाग्रीको बारेका जानाकारी गरउँछौ जुन पुरानो मेडिकल औजार भनिन्थ्यो ।

तीन सय वर्ष अघि शरीरको चिरफारमा प्रयोग हुने औजारहरूः-

स्राेतः दैनिकभाष्कर डट्कम

 

१. यसलाई १८ औं सताब्दीमा बिग्रेको अंग काट्नको लागि प्रयोग गरिन्थ्यो ।

२. आरिः– यो आरि हो जुन, खराव भइसकेका अंग काट्न प्रयोग गरिन्थ्यो ।

३. एरो रिमुभर (१५०० एस) यसको प्रयोग शरिरमा छिरेका तिरलाई निकाल्न प्रयोग गरिन्थ्यो ।

४. आर्टिफिसियल लिच (१८०० एस)यो आर्टिफिसियल जंकको प्रयोग आँखा र कानको सर्जरिको लागि गरिन्थ्यो ।

५.बुलेट एक्टेक्टर यो शरिरमा लागेका गोलीलाई निकाल्न प्रयोग गरिन्थ्यो ।


 

प्रतिकृया दिनुहोस्