काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवाैं अधिवेशनका लागि भएको निर्वाचनमा प्रगतिशील समूहका कुमार पन्त अध्यक्षमा निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समूहका कुल आचार्यलाई पछि पार्दै पन्त निर्वाचित हुनुभएको हो...बाँकी
बागलुङका एक युवाले इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको तानग्राम–२ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको...बाँकी
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कलाकारिताका माध्यमबाट समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ । झापाको विर्तामोडमा क्षितिज नाट्यसमूहको १७औँ वार्षिकोत्सव समारोहमा उहाँले कलाकारिता समाजको ऐना भएकाले त्यसका माध्यमबाट समाजिक...बाँकी
नुवाकोट । रसुवागढीबाट –काठमाडौँसम्म रेलमार्गको निर्माणका लागि चिनियाँ प्राविधिक टोलीले पूर्व सम्भाव्यता अध्ययन पूरा गरेको छ । यही जेठ ६ गते काठमाडौँबाट नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट...बाँकी
अष्ट्रेलियाको नर्थ क्रोनुला समुद्री किनारमा बुधबार एक महिलाको शव भेटिएको छ । उक्त शव २६ वर्षीया नेपाली मूलकी महिलाको भएको प्रहरीले जनाएको छ । अमेरिकी अखबार ‘द सन्डे मर्निङ हेराल्ड’ का...बाँकी
रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान (थापा) कुबेतमै ढल्नुभयो । रक्तचापको समस्याले अचेत भएर ढलेपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरियो । गत साउन ६ गते अकस्मात स्वास्थ्यमा गम्भीर समस्या आएपछि उहाँलाई कोमामा...बाँकी
काठमाडौं, १० कात्तिक । इङ्लिस लिग कप फुटबलअन्तर्गत मंगलबार राति भएका खेलमा आर्सनल र लिभरपुल विजयी भएका छन् । लण्डन क्लब आर्सनलले रिडिङलाई २-० ले हराएको हो । खेलमा आर्सनललाई विजयी...बाँकी
काठमाडौं, १० कात्तिक । नेपालमा आइस हक्की रिंक बनाउन अन्तर्राष्ट्रिय आइस हक्की महासंघ तयार देखिएको छ । महासंघका कोषाध्यक्ष तथा फ्रेञ्च आइस हक्की संघका अध्यक्ष लुक टार्डिफले नेपालमा आइस हक्की रिंक...बाँकी
काठमाडौं, १० कात्तिक। अफगनिस्तानमा इस्लामिक स्टेट आईएसले ३० जनाको अपहरण गरी हत्या गरेको छ । अफगानिस्तानको घोर प्रान्तमा काठ संकलन गरिरहेका सर्वसाधारणको अपहरणपछि हत्या गरेको बताइएको छ । सर्वसाधारण अपहरणमा...बाँकी
काठमाडौँ । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको विकासमा बैंकको साझेदारी एवं सहायतामा...बाँकी