काठमाडौं । पर्यटन बोर्डको सीइयोमा तीनजनाको नाम सिफारिस गरिएको छ । सीइयो छनोट समितिले रिक्त रहेको सीइयोमा तीनजनाको नाम सिफारिस गरेको हो । सीइयोका लागि धनञ्जय रेग्मी, दीपक बास्ताकोटी र हिक्मतसिंह ऐरको...बाँकी इलाम । इलाम र पाँचथरको केही भागको जनजीवन प्रभावित बनेको छ भने साधुटारमा हिउँ खेल्न पर्यटकको भीड लागेको छ । पानी परेसँगै भएको बाक्लो हिमपातपछि जनजीवन प्रभावित बनेको छ भने हिउँ खेल्नमा...बाँकी मोहनप्रसाद मैनालीसिन्धुली । सुनकोशी नदीको किनारमा अवस्थित ताज रिभरसाइट रिसोर्ट एण्ड एडभेन्चर पर्यटकको मुख्य गन्तव्यको रुपमा विकास भइरहेको छ । दुई वर्ष अघि मात्र सञ्चालनमा आएको ताज रिसोर्टमा स्वेदशी र विदेशी गरी...बाँकी ताज रिभरसाइड रिसाेर्ड एण्ड एडभेन्चर पर्यटन माेहनप्रस सिन्धुली काठमाडौं । पर्यटनकाे क्षेत्रमा कलम चलाउने पत्रकारहरुको पहिलो संस्था पर्यटन पत्रकार संघ (जाट–नेपाल) को आठौं वार्षिक साधारणसभा एवं पाँचौ महाधिवेशनले देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । शनिबार सम्पन्न...बाँकी काठमााडाैं । पर्यटन पत्रकार संघ (जाट-नेपाल) काे नवनिर्वाचित पदाधिकारीहरू सपथग्रहण गर्दै । शनिबार भएकाे संघकाे पाँचाै महाधिवेशनबाट देवीप्रसाद पन्तकाे अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएकाे छ । तस्बिरः जाट-नेपाल