फूल र भ्रातृत्वकाे पर्व तिहार

भाइटीकामा प्रयोग हुने टीका तथा सयपत्री मालाको विशेष अर्थ रहेको छ । दाजुभाइ तथा दिदीबहिनीले एकआपसमा वर्षभरि नै शुभ होस् भनेर सयपत्रीको माला लगाइदिएको हो । मखमली फूलको माला लगाउनुको अर्थ सुखदुःखमा एकै किसिमको व्यवहार...बाँकी