काठमाडौं । साँझको ६ बजेको छ, काठमाडौं र धादिङको सीमा सिस्नेखोलामा गाडीको जाम छ, मोटरसाइकलमा आएका यात्रु निथु्रक्क भिजेका छन् । गन्तव्य काठमाडौं त नजिक आइपुग्यो, प्रहरीको व्यवहार कस्तो हुने भन्नेमा यात्रुहरूको मनमा...बाँकी काठमाडौं । विश्वका करिब सबै देशमा फैलिइसकेकाे काेराेना भइरसकाे संक्रमणले मानिसकाे ज्यान जाने क्रम बढिरहेकाे छ । संक्रमणबाट हालसम्म २ लाख ११ हजार २ सय २ जनाकाे ज्यान गएकाे छ । महामारीकाे रूपमा...बाँकी काठमाडौं । विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरसले हालसम्म २ लाख ३ हजार ४२ जनाकाे ज्यान गएकाे छ । विगत २४ घण्टामा मात्रै संक्रमणबाट ५ हजार ९ सय ४३ जनाकाे ज्यान गएकाे विश्व...बाँकी काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान आजदेखि शुरु भएको छ । एक महिनासम्म चल्ने रमजान पर्वमा मुुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन् । यसरी बिहानदेखि साँझसम्म निराहार बस्नुलाई रोजा पनि भनिन्छ...बाँकी काठमाडौं । विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरसले हालसम्म २८ लाख २६ हजार ८ सय २६ लाई संक्रमित बनाएकाे छ । विश्व स्वास्थ्य संगठनकाे पछिल्लाे अपडेट अनुसार संक्रमणबाट १ लाख ९६ हजार ९...बाँकी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भूकम्पका कारण हालसम्म पनि पीडित रहेका सबैमा सहज...बाँकी काठमाडौं । विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरस संक्रमणका कारण विगत २४ घण्टामा ६ हजार ३ सय ३१ जनाको ज्यान गएको छ । त्यस्तै, ८३ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका...बाँकी विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)का कारण प्रत्यक्ष प्रभावित भएकालाई राहत वितरण गर्दा धेरै ठाउँमा समस्या उत्पन्न भयो । मुलुकभरका स्थानीय तहबाट वितरीत राहत घरभरि...बाँकी काठमाडौं । विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरस संक्रमणका कारण विगत २४ घण्टामा ६ हजार ५ सय ६२ जनाको ज्यान गएको छ । त्यस्तै, ७८ हजार ७ सय ६८ जना नयाँ संक्रमित थपिएका...बाँकी उदयपुर । प्रदेश १ मा मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ संक्रमितको संख्या २४ पुगेको छ। उनीहरू सबै त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका भारतीय र आसपासका बासिन्दा...बाँकी