Paschim News

गृहपृष्ठ दस्तावेज, मुख्य समाचार, समाचार

सङ्कटका काला बादल अवश्य हटेर जानेछन् : प्रधानमन्त्री (सम्बाेधनकाे पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्धको युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीको उत्साहले मात्र जितिने बताउनुभयो । प्रधानमन्त्रीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको उत्साहले मात्र कोरोना संक्रमण नियन्त्रण...बाँकी

श्रीस्वस्थानी व्रत आजदेखि शुरु

काठमाडौं । नेपाली समाजमा आजदेखि घरघरमा परम्परागत श्रीस्वस्थानी व्रत शुरु भएको छ । निष्ठा र भक्तिपूर्वक श्री स्वस्थानीको व्रत गरेमा दुःखकष्ट नाश भई परिवारमा सुखसमृद्धि आरोग्य र सुसन्तान प्राप्त हुने विश्वास छ...बाँकी

२२अाैं टेलिभिजन दिवस विश्वभर मनार्इदै

आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैछ । विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि, टेलिभिजनलाई १७ डिसेम्बर १९९६ मा बसेको...बाँकी

अाेली र प्रचण्डलार्इ द्वन्द्व पीडित चेलीकाे मार्मिक पत्र

आदरणिय प्रचण्ड र ओली सरकार ! न म तपाईंहरूको राजनीति बुझ्छु ,न यो घिनलाग्दो राजनीति बुझ्न जरुरी छ । मेरो यो पढ्ने बेला हो तर म यी विविध विषयको कारण मानसिक तनाव...बाँकी

यस्ता छन् नेपाल टेलिकमकाे दशैं हफर याेजनाहरू

नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छ । १. अनलिमिटेड प्याकः यो अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा...बाँकी

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक प्रतिवेदनकाे पूर्ण पाठ सहित

सरकारले निर्मला पन्त हत्या बलात्कार र हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । गृह मन्त्रालयले आफ्नो वेटसाईट मार्फत सार्वजनि...बाँकी

च्याटमा कुराकानी गर्दै हुनुहुन्छ ?
यस्ता केही विषयमा ख्याल गर्ने गराैं !

इन्टरनेटको प्रयोग सँगै थुप्रै कुराहरुको विकास भयो । तर मानिसहरुको सोचमा उही कुरा छ अझै । उही आचरणले छोडेको छैन । हामी सम्झने गर्दछौ कि सबै जना हामी जस्तै सोझो अनि इमान्दार...बाँकी

संसदबाट १५ विधेयक पारित

संघीय संसदले मौलिक हकसम्बन्धी १५ वटा विधेयक हतार–हतारमा पारित गरेको छ । समयसीमा नजिकिँदै जाँदा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हतार–हतारमा ती विधेयकहरू पारित भएका हुन् । संसदमा मौलिक हकसम्बन्धी १७ वटा विधेयक प्रस्तुत...बाँकी

कलाकारिताका माध्यमबाट समाज परिवर्तन सम्भव

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कलाकारिताका माध्यमबाट समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ ।    झापाको विर्तामोडमा क्षितिज नाट्यसमूहको १७औँ वार्षिकोत्सव समारोहमा उहाँले कलाकारिता समाजको ऐना भएकाले त्यसका माध्यमबाट समाजिक...बाँकी

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन पूरा

नुवाकोट । रसुवागढीबाट –काठमाडौँसम्म  रेलमार्गको निर्माणका लागि चिनियाँ प्राविधिक टोलीले पूर्व सम्भाव्यता अध्ययन पूरा गरेको छ । यही जेठ ६ गते काठमाडौँबाट नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट...बाँकी