Paschim News

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार

‘नेपाली टोपीः हाम्रो गौरव हाम्रो पहिचान’ भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस मनाईदै

‘नेपाली टोपीः हाम्रो गौरव हाम्रो पहिचान’  भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस आज मनाईदैछ । राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित ५ वर्षदेखि अग्रेजी नयाँ वर्षको दिन...बाँकी

गाउँपालिकाले सामुदायिक अस्पताल सञ्चालन गर्ने

पर्वत जिल्लाको मोदी गाउँपालिकाले नदीजन्य वस्तुको बिक्रीबाट सामुदायिक अस्पताल बनाउने भएको छ। गाउँ कार्यपालिकाको बैठकले नदीजन्य वस्तुको बिक्रीबाट लगाएको बिक्रीकरबाट सामुदायिक अस्पताल बनाउने निर्णय गरेको हो। गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार नदीजन्य...बाँकी

अपांग व्यक्तिलाई आत्मनिर्भर बनाउनुपर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अपांगता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने बताएकी छन । सत्ताइऔँ अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा आज संयुक्त राष्ट्रसङ्घीय अपांगतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चितताका लागि अपाङ्गता भएका व्यक्तिको...बाँकी

पुस्तक निकाल्नु अघी ध्यान दिनु पर्ने कुरा

पाईं पुस्तक निकाल्दै हुनुहुन्छ ? ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आर्इएसबीएन) लिन अब त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालयसम्म धाइरहनु नपर्ने भएको छ । अब अनलाइनबाटै फारम भरेर ‘आईएसबीएन’ लिन सकिने उपत्यका बाहिरबाट काठमाडौंसम्म धाउनु...बाँकी

रिटोटलिङका लागि क्याम्पसमै निःशुल्क फारम उपलब्ध गराइने

एक विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनका लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहजै उपलब्ध हुने भएको छ। गत कात्तिक २७ गते विराटनगरका विद्यार्थी गंगा पोदारले हेल्लो सरकारमा...बाँकी

शिक्षकलार्इ तलब खुवाउन देउसी मार्फत चार लाख संकलन

पर्वत फलेवास नगरपालिका–५ खानीगाउँ स्थित जनता निम्न माध्यमिक विद्यालयले आयोजना गरेको देउसी–भैलो कार्यक्रमवाट ४ लाख भन्दा बढी संकलन गरेको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालय...बाँकी

वरिष्ठ छाला तथा यौन रोग विषेशज्ञ डा. शाक्यद्वारा अक्षय कोषकालागि सहयोग रकम प्रदान

नेपालका वरिष्ठ छाला तथा यौन रोग विषेशज्ञ डा. जी राज शाक्यले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतलाई अक्षय कोष  स्थापना सहयोगार्थ रु १ लाख ५ हजार ५ सय ७७ रुपैया सहयोग...बाँकी

भिटामिन ए खुवाउने कार्यक्रममा बालबालिकालार्इ एकैपटकमा चारथरीका सेवा

शिशु जन्मेको छ महीना पुग्यो रु अथवा पाँच वर्षमुनिको छ रु छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला। मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार...बाँकी

च्वखँ ( निबन्ध ) ‘लुँ स्वां’

लुँ स्वां धायेबले लुँ या स्वां धका: थुइकी ! तर थ्व मेगु स्वां त थेँ म्वा:गु धा:सा मखु ! झी नेवा: तय्गु सँस्कारय् लुँ स्वांया त:जिगु महत्व दु ! नेवा: मिसा मचापिंत...बाँकी

शिक्षासेवी सीताराम मास्केको मस्तिष्काघातबाट निधन

शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको शनिबार निधन भएको छ । मस्तिष्काघातका कारण माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइरहेका मास्केको दिउँसो ३ः३० बजेतिर निधन भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले...बाँकी