काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पूर्ननिर्माणमा अपेक्षा अनुसारको तीव्रता दिन नसकिएको बताउनुभएको छ । २५ औँ महानगर दिवसका अवशरमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले...बाँकी काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताउनुभएको छ । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारण सभालाई आइतबार...बाँकी जाजरकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जाजरकोटको भेरी नगरपालिकाका करिव ४५ सय विद्यार्थीलाई सुविधायूक्त जापानी झोला हस्तान्तरण गर्नुभएको छ । रुपान्तरण नेपालको समन्वयमा यू मी नेपाल जापानले उपहारस्वरुप पठाएका जापानी...बाँकी काठमाडौं । हालै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा...बाँकी काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई मुख्य तीन अधिकारको व्यवस्थापनसहित उपाध्यक्ष बनाउने गरी केन्द्रीय सचिवालयले स्थायी समितिमा विधान संशोधन प्रस्ताव लैजाने भएको छ । एक वर्षपछि २९ मंसिरमा...बाँकी डोल्पा । हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् । हिमपात...बाँकी काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधव कुमार नेपालले ठेकेदारहरुमा डर हराएका कारण अराजकता बढेको बताउनुभएको छ । चाबहिल साँखु सडकखण्डको निरीक्षणपछि बोल्दै नेता नेपालले काम नगर्ने ठेकेदारलाई दण्डभन्दा...बाँकी सुर्खेत । स्वास्थ्य संस्थामा प्रसूति गराउन जाने महिलाले पोषणबापत दुई हजार रकम पाउने भएका छन् । कर्णाली प्रदेशमा स्वास्थ्य संस्थामा प्रसूति गराउन जाने सुत्केरी महिलालाई ‘सुत्केरी पोषण कोसेली’ नामक कार्यक्रम अन्तर्गत प्रदेशको...बाँकी काठमाडौं । धान्यपूर्णिमा पर्व आज मुलुकभर धान्यपर्वत दान गरी मनाइँदै छ । अन्नबालीहरुमा लोकप्रिय मानिने धान घरघरमा भित्र्याएपछि हर्षखुशीपूर्वक धान्यपूर्णिमा पर्व मनाउने गरिन्छ । यस अवसरमा अन्नपूर्णा, पाथिभरा, सिमेभूमेलगायतका देवपितृको पूजा गरी...बाँकी काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको अभावका कारण उपभोक्ताहरु ठगिने गरेको बताउनुभएको छ । बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री...बाँकी