Paschim News

गृहपृष्ठ मुख्य समाचार, विश्व, समाचार

इन्डाेनेशियामा अाएकाे शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेकाे संख्या चार सयकाे हाराहारीमा

इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ ।  सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ...बाँकी

च्याटमा कुराकानी गर्दै हुनुहुन्छ ?
यस्ता केही विषयमा ख्याल गर्ने गराैं !

इन्टरनेटको प्रयोग सँगै थुप्रै कुराहरुको विकास भयो । तर मानिसहरुको सोचमा उही कुरा छ अझै । उही आचरणले छोडेको छैन । हामी सम्झने गर्दछौ कि सबै जना हामी जस्तै सोझो अनि इमान्दार...बाँकी

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो

दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चाहरु विशिष्ट किसिमका छन् । “यी बच्चाहरु कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् ।...बाँकी

निर्मला हत्याकाे प्रतिवेदन
मन्त्रिपरिषदबाट सार्वजनिक गर्ने गृहमन्त्री थापाकाे भनार्इ

निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे दुर्इ महिनाभन्दा बढी हुँदा पनि दाेषी पत्ता लाग्न सकेकाे छैन । पटकपटक समितिहरू बनाएर जाँजबुझ गरेकाे भएपनि अहिलेसम्म दाेषी पत्ता लागेकाे भने छैन । पछिल्लाे पटक सचिब...बाँकी

तीन महिला सञ्चारकर्मी सम्मानीत

प्रतिभा सम्मान प्रवन्ध गुठीले नेपाल समाचारपत्रकी वरिष्ठ पत्रकार भगवती तिमल्सिना सहित तीन जना वरिष्ठ महिला सञ्चारर्कीलाई सम्मान गरेको छ । पत्रकारिता क्षेत्रबाट समग्र समाजमा उल्लेख्य योगदान पुर्याएको भन्दै गुठीले वरिष्ठ सञ्चारकर्मी तिमल्सिना...बाँकी

दार्चुलामा ४३ प्रतिशत बच्चाहरू
कुपाेशणका कारण पुड्काेपनकाे शिकार

दार्चुला जिल्लाका ४३ प्रतिशत बालबालिकाहरुमा पुड्कोपना रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार नेपालको सन्दर्र्भमा ४१ प्रतिशत बालवालिकाहरु पुड्कोपनाको शिकार भएकोमा दार्चुलामा मात्रै ४३ प्रतिशत बालवालिका पुड्कोपना बाट पिडित रहेका...बाँकी

साइकलयात्रा गरि विश्व मुटु दिवस मनाइयाे

विश्व मुटु दिवसको अवसरमा जी व झिगु नाला समूहले शनिबार आयोजना गरेको ‘राइड टु नाला २०१८ः पेडल फर नाला, पेडल फर हर्ट’ साइकल यात्रा सम्पन्न भएको छ । ऐतिहासिक शहर पाटनको मंगलबजारदेखि...बाँकी

कालिन्चाेकमा केवलकार निर्माण सम्पन्न
मंसिरदेखी ब्यवसायीक सञ्चालनमा अाउने

दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ। मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो। दोलखाली...बाँकी

प्रेस युनियन माेरङमा भाँडभैलाे
बयालिस सदस्यद्वारा सामुहिक राजीनामा

नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् । युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार...बाँकी

प्रधानमन्त्री अाेली र बेलायती प्रधानमन्त्रीबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे न्यूयोर्कमा छन् ।...बाँकी