Paschim News

गृहपृष्ठ मुख्य समाचार, विज्ञान प्रविधि, समाचार

काठमाडाैंकाे तापक्रम घट्ने क्रम जारी बालबालिकाहरूलाई बिशेष रुपमा सजक राख्न आग्रह

यतिबेला उपत्यकासहित देशभर जाडो बढ्दै गएको छ । जाडो बडेसँगै देशका विभिन्न भेगहरूमा सितलहर पनि लाग्न थालेको छ । मौसमविद् राजु प्रधानाङगका अनुसार सोमबार बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री...बाँकी

पुस १६ गते बाट पानीजहाज चढेर कलकत्ता जान सकिने प्रधानमन्त्री अाेलीकाे उद्ङघाेष

धानमन्त्री केपी शर्मा ओलीले आगामी पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान सकिने बताएका छन् । त्यसका लागि तिव्र गतिमा काम भइरहेको उनको भनाई छ । नेपालको पानीजहाजलाई कलकत्तामा स्वागत गरिने उनले...बाँकी

नेपाल–चीन परामर्श संयन्त्रको बैठक यही साता

नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको बैठक यही साता चीनको बेजिङमा बस्ने भएको छ । दुवै मुलुकका परराष्ट्र अधिकारी संलग्न रहने संयन्त्रको १२औं बैठक आउदो शनिबारका लागि तय भएको हो । बैठकमा चीनले अघि...बाँकी

काठमाडौँ उपत्यकासहित देशैभरिको मौसम बदली,हिमाली क्षेत्रमा हिमपातको संभावना

पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित बुधबार देशैभरिको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम बदलीका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा घाम लागेको छैन। मौसम बदली भएसँगै काठमाडौंमा जाडो...बाँकी

राष्ट्रपति बुहारी नक्कली भएको हल्लाको खण्डन

नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले आफु मरिसकेको र आफ्नो स्थानमा हुबहु अनुहार मिल्ने मानिसलाई प्रयोग गरिँदै गरेको हल्लाको सोमवार खण्डन गरेका छन् । बुहारीले भनेका छन् , ‘ केहि मानिसले मलाई क्लोन गरिएको...बाँकी

अपांग व्यक्तिलाई आत्मनिर्भर बनाउनुपर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अपांगता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने बताएकी छन । सत्ताइऔँ अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा आज संयुक्त राष्ट्रसङ्घीय अपांगतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चितताका लागि अपाङ्गता भएका व्यक्तिको...बाँकी

प्रधानमन्त्री ओली र भारतका पूर्वप्रधानमन्त्री देवेगौडाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ । शनिबार साँझ सोल्टी क्राउन प्लाजामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन...बाँकी

पुस्तक निकाल्नु अघी ध्यान दिनु पर्ने कुरा

पाईं पुस्तक निकाल्दै हुनुहुन्छ ? ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आर्इएसबीएन) लिन अब त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालयसम्म धाइरहनु नपर्ने भएको छ । अब अनलाइनबाटै फारम भरेर ‘आईएसबीएन’ लिन सकिने उपत्यका बाहिरबाट काठमाडौंसम्म धाउनु...बाँकी

नेपालमै नयाँ प्रवधि : खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि नसल्कने !

खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यो सत्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन...बाँकी

प्रधानमन्त्री ओली र सु कीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको...बाँकी