Paschim News

गृहपृष्ठ मुख्य समाचार, विश्व, समाचार

बंगलादेशमा १९ जना राजनीतिक दाेषीलार्इ फाँसीकाे सजायँ

बंगलादेशको एक अदालतले सन् २००४ मा राजधानी ढाकामा आयोजित एक राजनीतिक र्यालीमा भयानक ग्रिनेड आक्रमण गरेको अभियोगमा बुधवार १९ जना व्यक्तिलाई मृत्युदण्ड सुनाएको छ । फाँसीको संजाय पाउनेमा तत्कालिन समयमा सत्तामा रहेका...बाँकी

दशैंकाे दाेस्राे दिन देवी ब्रह्मचारिणीकाे पूजा अारधना गरी मनार्इदै

दशैं अर्थात् नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइदैछ । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा...बाँकी

प्रधानमन्त्री अाेलीकाे गुणासाेः मलार्इ कसैले पनि टेरेनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाका नेताहरूसँगको बैठकमा आफूलाई कसैले पनि नटेरेको दुःखेसो पोखेका छन् । अन्नपूर्ण पाेष्टका अनुसार  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– ‘अदालत,...बाँकी

काठमाडाैं-७ बामदेव गाैतमका लागि खाली

नेकपाका नेता वामदेव गौतमले काठमाडौं– ७ बाट उपचुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायत जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं– ७ का रामवीर मानन्धरले भने...बाँकी

नेपालीहरुको महान् पर्व बडादसैं आजदेखि शुरु,घरघरमा जमरा राखिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैं आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज...बाँकी

चाडपर्वमा खानपानमा विशेष ध्यान पूर्याउन अावश्यक

दशैँ–तिहार नजिकिएको छ । चाडबाडमा सबै नेपालीले ध्यान दिनुपर्ने कुरा खानपान नै हो । खानपानका कारण विश्वमा धेरै मानिस रोगी हुँदै गइरहेका छन् । नेपालमा झन् यसको अवस्था दर्दनाक छ । नियमित...बाँकी

यस्ता छन् नेपाल टेलिकमकाे दशैं हफर याेजनाहरू

नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छ । १. अनलिमिटेड प्याकः यो अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा...बाँकी

भाेलीदेखी नवरात्र शुरू हुँदै यस वर्षकाे घटस्थापना अत्यन्तै शुभफलदायी

भोली असोज २४ गते देखि दशैं अर्थात नवरात्री शुरु हुँदैछ। यो समय माता दुर्गाका लागि अति महत्वपूर्ण हो । माताको चकचकी शुरु हुँदैछ । होसियार नरहे माताको माताको कृपाका लागि पुजा आराधाना...बाँकी

दशैंमा बढी भाडा असुल्ने सवारीसाधनमाथि भैरहेछ ठाउँकाे ठाउँ कारबाही

दसैंका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्या कम हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ ९बुधबार० देखि देशभर जुनसुकै सवारी जहाँसुकै जान पाउने...बाँकी

नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद !

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३२ वर्षे उमेरसम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित...बाँकी