इलाम । इलाम र पाँचथरको केही भागको जनजीवन प्रभावित बनेको छ भने साधुटारमा हिउँ खेल्न पर्यटकको भीड लागेको छ । पानी परेसँगै भएको बाक्लो हिमपातपछि जनजीवन प्रभावित बनेको छ भने हिउँ खेल्नमा...बाँकी काठमााडाैं । बीमा समितिले र्निजीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ । बाली तथा पशुपन्छी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा...बाँकी मोहनप्रसाद मैनालीसिन्धुली । सुनकोशी नदीको किनारमा अवस्थित ताज रिभरसाइट रिसोर्ट एण्ड एडभेन्चर पर्यटकको मुख्य गन्तव्यको रुपमा विकास भइरहेको छ । दुई वर्ष अघि मात्र सञ्चालनमा आएको ताज रिसोर्टमा स्वेदशी र विदेशी गरी...बाँकी ताज रिभरसाइड रिसाेर्ड एण्ड एडभेन्चर पर्यटन माेहनप्रस सिन्धुली काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ उद्घाटनको दिन आफ्ना कार्यालय र देशभरीका शाखा कार्यालयहरुमा दीपावली गर्न बैंकर्स तथा वित्तीय संस्थालाई अपिल गर्नुभएको छ । सोमबार नेपाल...बाँकी काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगलाई विनियोजित बजेट खर्च गर्न स्वतन्त्र अधिकार दिनुपर्ने बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण...बाँकी काठमाडौं । वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जानेहरु आफूलाई कम्पनी, काम, तलबलगायत केही थाहा नभएको गुनासो गर्छन् । आफू कहाँ जाँदैछु ? के काम गर्नु पर्ने हो ? सेवासुविधा केकस्ता छन् ?...बाँकी काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गरेको १ वर्ष बढी भइसकेको छ । पछिल्लो समय दोहोरो कर तिर्नुपर्ने र उपदान तथा पेन्सन पाउन ६० वर्ष उमेर पुग्नुपर्ने भन्दै बैंकहरु कोषमा...बाँकी काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘इनर्जी इफिसेन्सी’ को क्षेत्रमा काम गर्न सरकारवाला सबै निकायलाई आग्रह गर्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले विद्युतको माग र आपूर्तिलाई सहज ढंगले अघि...बाँकी काठमाडौं । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा ९डीभी० को आवेदन फर्म मानिसहरुको भींड लाग्न थालेको छ । डीभीकै लागि मानिसहरु १५ हजार तिर्दै राहदानी बनाउन थालेका हुन्...बाँकी काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नागढुंगा – सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्नुभएको छ । सुरुङमार्ग बनाउने निर्णय नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा भएको रहस्य खुलेको छ । खनालले...बाँकी