Paschim News

प्रकाशित : २०७५/५/२८ गते

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशका विभिन्न शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको थियो ।

यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा पनि विहानै देखि भक्तजनहरुको भीड लागेको थियो ।

देशका  विभिन्न शिवालयमा हिन्दू सनातनी महिलाले शिवकाे पुजा अर्चना गरी यस वर्षकाे तीज पर्व हर्साेल्लासपूर्वक मनाएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्