
न्यूज क्लब अफ नेपालले संविधानसभा निर्वाचन २०६४ मा निर्वाचन पर्यवेक्षण गरेकाे थियाे ।
अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पनि संविधानसभा निर्वाचन २०६४ मा निर्वाचन पर्यवेक्षण गर्न अाउनु भएका थियाे ।
जिम्मी कार्टरकाे संस्था कार्टर सेन्टर नेपालमा निर्वाचन पर्यवेक्षणका लगायतका कार्यका लागि कार्यरत रहेकाे छ ।
संविधानसभा निर्वाचन २०६४ काे निर्वाचन परिवेक्षणका न्युज क्लब अफ नेपालले गरेकाे निर्वाचन पर्यवेक्षणका केही तस्बीरहरूः

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरका साथमा न्युज क्लब अफ नेपालका अध्यक्ष ध्रुवकुमार मैनाली