Paschim News

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार

अाज फूलपाती कालरात्री देवीकाे पूजा अारधना गरी मनाइँदै

नवरात्रको छैटौं दिन कालरात्रि स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दु¬र्गा, आफ्नो सातौं स्वरूपमा कालरात्रिको नामले विख्यात हुनुहुन्छ । देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्ग युक्त शारीरिक वर्ण भएको हुनुहुन्छ,...बाँकी

यस वर्षकाे रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलार्इ प्रदान गरिने

यस बर्ष को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस एच. अनाल्गड, जर्ज पी स्मीथ र ग्रेगरी पी विन्टरलाई दिने घोषणा गरिएको छ । उनीहरुले औषधी उपचारमा प्रयोग हुने नयाँ प्रोटिनको विकास र टेष्टट्युबमा डार्विनको...बाँकी

सधैँ खुशी रहेर पाहुनाप्रति
प्रेमाभाव प्रकट गराैं :पर्यटनमन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधैं नेपाल खुला देशका रूपमा रहेको बताएका छन् । नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा बुधबार आयोजना गरेको ‘अतिथि...बाँकी