काठमाडौं । नेपालका लागि छिमेकी राष्ट्र जनगणतन्त्र चीनका राजदूत हाउ याङ्चीले कोभिड–१९ का विरुद्धको लडाइँमा नेपाललगायत विश्वसमुदायले चीनलाई गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । नेपाली सञ्चारमाध्यमलाई लिखित अन्तर्वार्ता दिंदै राजदूत हाउले...बाँकी काठमाडौं । विश्वमा त्रास फैलाएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले एकसाताको लागि नेपाल लक डाउन घोषणा गरेको छ । लक डाउन भनेको अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कनु भन्ने सरकारको आदेश हो ।...बाँकी काठमाडौं । सरकारले ललिता निवासको जग्गा प्रकण छानविन देखि मुद्दा दायरसम्म कसैलाई विभेद नगरेको दाबी गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...बाँकी काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुखको उम्मेदवार टुंगो लगाउन सकस परिरहेका बेला नयाँ विकल्पको खोजी शुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल...बाँकी काठमाडौं । सन् १९८४ मा नेपालबाटै सुरु साग ९त्यतिबेला साफ गेम्स नाम दिइएको० मा नेपालले फुटबलमा स्वर्ण जितेको थियो । त्यसपछि सागको ३५ वर्षे इतिहासमा नेपालले थप दुई पटक स्वर्ण जितेको छ...बाँकी काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग केरुङ–काठमाडौं । रेलमार्ग, सडक, सुरुमार्ग, जलविद्युत परियोजना, प्रसारण लाइन लगायत पूर्वाधारका एक दर्जन बढी एजेण्डामा वार्ता हुने भएको छ । राष्ट्रपति सी असोज २५ गते न्पालको...बाँकी घोडाघोडी – कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि...बाँकी आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र प्रचारप्रचारमा ख्याति कमाएको सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स नेपाल सोट्टो–नेपाल को नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । शनिबार सम्पन्न सोट्टोको एघारौं वार्षिक साधारण सभाले मधुसुदन...बाँकी पाँच महिना भयो, धरान उपमहानगरका उपप्रमुख मञ्जु सुवेदीको व्यस्तता बढेको छ। मेयर तारा सुब्बाको गत साउन १ गते निधन भएपछि सबै काम उनको जिम्मामा आएको हो। क्यान्सरपीडित सुब्बाको निमोनिया संक्रमणपछि मृत्यु भएको...बाँकी असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् । सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व...बाँकी