काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ उद्घाटनको दिन आफ्ना कार्यालय र देशभरीका शाखा कार्यालयहरुमा दीपावली गर्न बैंकर्स तथा वित्तीय संस्थालाई अपिल गर्नुभएको छ । सोमबार नेपाल...बाँकी काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगलाई विनियोजित बजेट खर्च गर्न स्वतन्त्र अधिकार दिनुपर्ने बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण...बाँकी काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले छुट्टै आर्किटेक्चर काउन्सिल गठन गर्ने बताउनुभएको छ । इन्जिनियरिङ क्षेत्रकै एउटा विधाका रुपमा रहँदै आएको आर्किटेक्चर एउटा विशेष कला भएकाले यसका लागि काउन्सिल नै...बाँकी काठमाडौं । वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जानेहरु आफूलाई कम्पनी, काम, तलबलगायत केही थाहा नभएको गुनासो गर्छन् । आफू कहाँ जाँदैछु ? के काम गर्नु पर्ने हो ? सेवासुविधा केकस्ता छन् ?...बाँकी काठमाडाैं । पाकिस्तानका पूर्व राष्ट्रपति पर्वेज मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ । विशेष अदालतको तीन–सदस्यीय इजलासले पूर्व सैन्यशासक पर्वेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको फैसला सुनाएको हो । पेशावर उच्चअदालतका प्रधानन्यायाधीश वकर अहमद...बाँकी कास्की । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद विद्या भट्टराईले जनतासँग गरेका वाचा आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । संसद सचिवालयमा सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले यस्तो...बाँकी काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटि बैठकको तेस्रो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा प्रस्तुत राजनितीक प्रतिवेदनमाथि टिप्पणी गरिएको छ । कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केन्द्रीय कार्यालय...बाँकी सयुक्त राज्य अमेरिका । संयुक्त राष्ट्रसंघको इतिहासमा सबैभन्दा लामो समयसम्म चलेको जलवायु परिवर्तन सम्बन्धी सम्झाैतामा सहमति जुटेको छ । स्पेनको मड्रिडमा दक्षिण अमेरिकी देश चिलेको अध्यक्षतामा आयोजित संयुक्त राष्ट्रसंघीय जवलायु सम्मेलनमा प्रस्ताव...बाँकी काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गरेको १ वर्ष बढी भइसकेको छ । पछिल्लो समय दोहोरो कर तिर्नुपर्ने र उपदान तथा पेन्सन पाउन ६० वर्ष उमेर पुग्नुपर्ने भन्दै बैंकहरु कोषमा...बाँकी काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सोमबार १२ जनाले आफ्नो धारणा राखेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र...बाँकी