शिशु जन्मेको छ महीना पुग्यो रु अथवा पाँच वर्षमुनिको छ रु छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला। मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार...बाँकी अकस्मात् स्वास्थ्य अवस्था बिग्रिएर बिरामी परेका प्रधानमन्त्री केपी शर्मा अाेली शिक्षण अस्पताल महाराजगञ्जकाे सिसियुमा भर्ना भएका छन् । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।...बाँकी शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको शनिबार निधन भएको छ । मस्तिष्काघातका कारण माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइरहेका मास्केको दिउँसो ३ः३० बजेतिर निधन भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले...बाँकी चीनले कृत्रिम चन्द्रमा बनाउने भएको छ । चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको चीनको सरकारी...बाँकी बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया सरकारले फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्था भएका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको...बाँकी वर्षौं लामो चर्चापछि नेपाल र मेलेसियाबीच आगामी साता श्रमसम्बन्धी सम्झौता हुने भएको छ। सम्झौताका लागि मलेसियाका मानव संसाधनमन्त्री एम कुलासागरन आगामी आइतबार काठमाडौं आउने निधो भएको छ। यसबारेको सम्झौतामा श्रम, रोजगार तथा...बाँकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी सरकारविरोधी पत्रकार जमाल खासोगीको हत्या इतिहासकै सबैभन्दा नराम्रो षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्। उनले तीन साताअघि टर्कीको राजधानी इस्तानवुलस्थित साउदी नियोगमा भएको यस हत्याकाण्डमा संलग्न व्यक्ति अब...बाँकी नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा...बाँकी आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो र उनको साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ ।...बाँकी विजयादशमी २०७५ को अवसरमा हिजाे मंगलबार एक विज्ञप्ती निकाल्दै पूर्वराजा ज्ञानेन्द्रले सबै नेपालीहरूमा सबै नेपालीहरूमा शुभकामना ब्यक्त गर्नु भएकाे छ । पूर्व श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट जारी वक्तव्यको पूर्णपाठः प्यारा नेपाली...बाँकी