Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रदेश सरकार ! अलमलमा मन्त्रीहरू

प्रदेश सरकार हाँकिरहेका मन्त्री केन्द्रीय सरकारका मन्त्रीजस्तै अलमलमा पर्न थालेका छन् । उनीहरूका पछिल्ला गतिविधि नजिकबाट नियालिरहेका सर्वसाधारण सन्तुष्ट छैनन् । ‘भोट दिएर शक्ति र सत्तामा पुर्‍याइयो तर त्यो अवसर ‘बाँदरलाई लिस्नो’...बाँकी

१५औं निजामती सेवा दिवस
दैलाेमै पुगेर नागरिकलार्इ सेवा दिन प्रमकाे अाग्रह

१५औं निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कार्इसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् । ‘नतिजामुखी प्रशासन : समृद्धि...बाँकी

लापरबाहिले सुत्केरीकाे ज्यान गयाे

सर्लाहीको हरिवन स्थित नमूना अस्पताल तनावग्रस्त भएको छ । अस्पतालमा प्रसुति गराउन आएकी हरिवन ४ पटौनाका अनोज थापाकी अन्दाजी २९ वर्षकी श्रीमती अप्सरा थापाको ज्यान गए पछि उनका आफन्त र स्थानीयले अस्पतालमा...बाँकी

संसद भवनमा मन्त्रीलार्इ प्रश्नकाे अाहिराे

कुनै पनि विषयमा मन्त्री तथा मन्त्रालयका काम कारवाही चित्त नबुझे प्रतिनिधिसभाका सांसद्ले मन्त्रीलाई प्रश्न गर्न पाउने भएपछि सांसदहरुले प्रश्न गर्न थालेका छन् । प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखाका उपसचिव गोपाल सिग्देलले बुधबार बिहानसम्म...बाँकी

जनताको तहमा छाएको निराशा र असन्तुष्टिबारे
हामी दुवैै अध्यक्ष गम्भीर छौंः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताउनुभएको छ । आफ्नै निवास खुमलटारमा...बाँकी

चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानकाे अध्यक्षमा
केपी पाठक सर्वसम्मतले चयन

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको शनिबार सम्पन्न प्रथम साधारणसभाले अध्यक्षमा केपी पाठकलाई सर्वसम्मत चयन गरेको छ। सभाले ७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि गरेको निर्वाचनमा उपाध्यक्षमा विजयरत्न तुलाधर, महासचिवमा राजु केसी, सचिवमा...बाँकी

सबै पक्ष राजनीतिकाे मुल प्रवाहमा अाउनु
अाजकाे अावश्यकता हाेःगृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले बिभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउनु अहिलको आवश्यकता भएको बताउनुभएको छ । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आइतबार गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री...बाँकी

कलाकारिताका माध्यमबाट समाज परिवर्तन सम्भव

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कलाकारिताका माध्यमबाट समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ ।    झापाको विर्तामोडमा क्षितिज नाट्यसमूहको १७औँ वार्षिकोत्सव समारोहमा उहाँले कलाकारिता समाजको ऐना भएकाले त्यसका माध्यमबाट समाजिक...बाँकी

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन पूरा

नुवाकोट । रसुवागढीबाट –काठमाडौँसम्म  रेलमार्गको निर्माणका लागि चिनियाँ प्राविधिक टोलीले पूर्व सम्भाव्यता अध्ययन पूरा गरेको छ । यही जेठ ६ गते काठमाडौँबाट नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट...बाँकी

कुबेतमा अचेत किसान अस्पतालमा

रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान (थापा) कुबेतमै ढल्नुभयो । रक्तचापको समस्याले अचेत भएर ढलेपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरियो । गत साउन ६ गते अकस्मात स्वास्थ्यमा गम्भीर समस्या आएपछि उहाँलाई कोमामा...बाँकी