Paschim News

गृहपृष्ठ अन्तर्वार्ता, अर्थ, मुख्य समाचार

‘एमसीसीलाई राष्ट्रिय गौरवको योजना भनेर घोषणा गरिसक्यौं’

काठमाडौं । राष्ट्रिय योजना आयोगले कुनैपनि आयोजना कार्यान्वयनमा ल्याउन राष्ट्रिय आयोजना बैंकमा अनिवार्य दर्ता हुनुपर्ने गरी राष्ट्रिय आयोजना बैंकको स्थापना गरेको छ । यसअघि राष्ट्रिय गौरवका आयोजनासँगै अन्य महत्वपूर्ण आयोजनाहरुको कार्यान्वयनमा समस्या...बाँकी

विकास कार्यक्रम नपाएपछि किसान आन्दोलित

डडेलधुरा । मुख्यमन्त्री एकिकृत कृषि विकास कार्यक्रम आफूहरुले माग गरेर पनि नपाएको भन्दै डडेल्धुराका किसान आन्दोलित भएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ डमरकोटका कृषकहरुले कृषि ज्ञान केन्द्र डडेल्धुरामा ज्ञापनपत्र...बाँकी

सैन्य गुप्तचर विभाग बनाउन संसदमा विधेयक दर्ता

काठमाडौं । नेपाल सरकारले शक्तिशाली र व्यवस्थित सैन्य गुप्तचर विभाग बनाउन तयार गरेको विधेयक संसदमा दर्ता भएको छ । रक्षा मन्त्रालयले सैन्य गुप्तचर विभाग गठन गर्ने सम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा तयार गरी...बाँकी

‘भ्रष्टाचारमा नेपालले नयाँ नजिर स्थापना गर्‍यो, अरुले नपढून्’

काठमाडौं । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राज्य शक्तिको प्रभावमा परेको स्पस्ट भएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गरी अख्यितायरले राज्य...बाँकी

चीनबाट ल्याइने नेपालीलाई शिवपुरीमा राखिने

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण फैलिएकाे चीनकाे वुहानबाट ल्याइने नेपालीलाई काठमााडाैंकाे शिवपुरीमा राखिने भएकाे छ । बिहीबार राजधानीमा भएकाे पत्रकार सम्मेलनमा सूचना तथा प्रविधि मन्त्री गाेकुल बास्काेटाले वुहानबाट ल्याइन लागेकाे नेपालीहरूलाई काठमाडाैंकाे...बाँकी

काठमाडौं । मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै नेपाली सेनाले पनि समावेशीकरण र समान अधिकारको सिद्धान्तलाई आत्मासाथ गरेको छ । नेपाली सेनाको इतिहासमै पहिलो पटक महिलामात्र रहेको गोरखकाली गुल्म स्थापना गरेर नेपाली सेनाले...बाँकी

एमसीसी संशाेधनसहित पारित गरिने, तीन सदस्यीय कार्यदल गठन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसी बारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । केन्द्रीय कमिटी बैठकमा एमसीसीकै विषयलाई लिएर शीर्ष नेताहरुको आलोचना हुन थालेपछि त्यसबारे प्रष्ट्याउन...बाँकी

‘देश र जनतालाई झुक्याएर राजनीति चल्दैन’

काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले देश र जनतालाई झुक्याएर अबको राजनीति अघि नबढ्ने बताउनुभएको छ । शनिबार चुनदेवी क्षेत्र विकास समितिको भवन उद्घाटन तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री...बाँकी

चीनबाट विद्यार्थी फर्काउने तयारी, कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता

काठमाडौं । विश्वभर कोरोना भाइरस फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य संकट ’ निम्तिएको भन्दै आपतकाल घोषणा गरेको छ । नेपालमा पनि चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले...बाँकी

‘सरकारमा जाने नैतिक धरातल नभएकाले छलफल नै भएको छैन’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले सरकारमा जानेबारे पार्टीमा कुनै छलफल नभएको बताउनुभएको छ । अध्यक्ष मण्डलका सदस्य यादवले सरकारमा जाने नैतिक धरातल नभएकाले पार्टीमा छलफल नै...बाँकी