Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

चैत २५ पछि ‘लकडाउन’ खुकुलाे हुने संकेत

काठमााडौं । सरकारले दोस्रोपटक थप गरिएको लकडाउनको म्याद सकिएपछि लकडाउनलाई केही खुकुलो पार्ने संकेत गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले चैत्र २५ गतेपछि लकडाउनलाई केही...बाँकी

कोरलानाका घुम्न जाने सरकारी गाडी यसकारण राेके स्थानीयले

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन् । लकडाउन समयमा सरकारी गाडी...बाँकी

सीमामा अलपत्र नेपाली भारतीय क्वारेन्टाइनमा

काठमाडौं । चार दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण सीमानाका बन्द भएपछि...बाँकी

सरकारले गर्‍याे स्वास्थ्य उपकरण सामग्री खरिद सम्झौता रद्ध

काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको लागि  चीनकाे ओम्नी समूहसँग गरिएको स्वास्थ्य उपकरण सामग्री खरिद सम्झौता रद्ध गरेको छ । स्वास्थ्य उपकरण सामग्री खरिदबारे  विवाद भएपछि ओम्नी समूहसँग  सम्झौता रद्ध गरेको हाे...बाँकी

सुर्यविनायकमा निशुल्क मास्क वितरण

भक्तपुर । कोभिड १९ अर्थात् कोरोना संक्रमणको त्राससँगै मुलुकभर मास्क अभाव भईरहेका बेला भक्तपुरका एकै परिवारका दिदीबहिनी मास्कको निशुल्क वितरणमा जुटेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अनिवार्य मास्क लगाउन चिकित्सकहरुले...बाँकी

कोरोनाकाे कहर : सुनसान चैते दशैं

काठमाडौं । आज चैते दशैं अथवा सानो दशैं । चैत्र शुक्ल अष्टमीका दिन भवानीको उत्पत्ति भएको मान्यताअनुरुप देवी भवानीको पूजा आराधना गर्ने गरिन्छ । मुलुकभरका शक्तिपीठ तथा मन्दिरहरुमा देवी दुर्गा भवानीको पूजाआजा...बाँकी

लकडाउन उल्लंघन गर्ने हजार सवारीसाधन कारबाहीमा

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ‘लक डाउन’ घोषणा गरेको नवौं दिन बुधबार बिहानै प्रहरीले ठूलो संख्याका सवारी साधनलाई कारबाही गरेको छ । प्रहरीले उपत्यकामा बिहानै ‘लक डाउन’ उल्लंघन गर्ने...बाँकी

पत्रकारलाई अलग्गै राहत दिन पूर्व प्रधानमन्त्री देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लक डाउन’ का बेला काम गर्ने पत्रकारलाई अलग्गै राहत प्याकेज दिन सरकारसँग माग गर्नुभएको छ । सभापति देउवाले एक विज्ञप्ति जारी गर्नुहुँदै ‘लक डाउन’ ले...बाँकी

महानगरका पशुपंक्षीलाई आहारको व्यवस्था गरिने

काठमााडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक रुपमा मन्दिरहरुमा रहेका पशुपंक्षीका लागि आहारको व्यवस्था गर्न लागेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि सार्वजनिक स्थलमा रहेका पशु तथा पंक्षीहरु...बाँकी

काेराेना भाइरस संक्रमण रोकथामका सम्पूर्ण प्रयत्न जारी : मन्त्री भट्टराई

काठमाडाैं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले काेराेना भाइरस (कोभिड-१९) को संक्रमण निराकरण र रोकथामका लागि सरकारले सम्पूर्ण प्रयत्न गरिरहेको बताउनुभएको छ ।  मन्त्री भट्टराईले एक टेलिभिजनसँगकाे अन्तर्वार्तामा अहिलेको समय...बाँकी