Paschim News

गृहपृष्ठ पर्यटन, मुख्य समाचार, समाचार

दशैँका लागि सवारीकाे टिकट बुकिङ भोलिबाट

नेपाल यातायात व्यवसायी महासंघले भोलि मंगलबारबाट अग्रीम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ । महासंघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको महासंघका सचिव सुरेन्द्र सिटौलाले जनाउनुभयो । महासंघले चाडबाडका समयमा...बाँकी

पशुपालनमा राप्ती गाउँपालिका
सकारात्मक भूमिका खेल्दै

तिर्यराज ज्ञवाली असोज , मसुरीया (दाङ)राप्ती गाउँपालिका नेपालकै सबैभन्दा धेरै जनसंख्या भएको गाउँपालिका र कृषि तथा पशुपालनका लागि राम्रो क्षेत्रको रुपमा रहेको अवस्थामा राप्ती गाउँपालिकाले वडा गत रुपमा कृषि तथा पशुपालन पकेट क्षेत्रका...बाँकी

हस्तलेखनमा अब्बल मदरल्याण्डका विद्यार्थी

भक्तपुर/इप्सन भक्तपुर अन्तर्गत नगरकोट सनराइज स्कुलको आयोजनामा सम्पन्न अंग्रेजी हस्तलेखन प्रतियोगितामा मदरल्याण्ड स्कूलका विद्यार्थीहरु अब्बल ठहरिएका छन् । २७ जना विद्यार्थीहरु बीच भएको अंग्रेजी हस्तलेखन प्रतियोगितामा सुर्य्विनायक नगरपालिका वडा ९, भातेढिकुर स्थित...बाँकी

समृद्धिको राष्ट्रिय दायित्वमा
सहयोगी हुन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गर्नुभएको छ । संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा आज...बाँकी

चाैथाे संविधान दिवस भब्यताका साथ मनाइदै

सरकारले चाैथाे संविधान दिवस भब्यताकासाथ टुँडिखेलमा मनाउने भएकाे छ । गणतन्त्र पछिकाे संविधान अनुसार निर्वाचित सरकारले मनाउन लागेकाे याे प्रथम संविधान दिवस हाे । चौथो संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो...बाँकी

पेट्राेलियम पदार्थमा भारी मूल्य वृद्धी

नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो...बाँकी

प्रधानमन्त्री अाेली असाेज ६ गते
राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली असोज ६ गते अमेरिका जाने तयारीमा रहेका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् । ६ गते नै अमेरिका प्रस्थान...बाँकी

पार्टीमा धमिरा प्रवृत्ति देखियाेः अध्यक्ष अाेली

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालयमा शनिबार आयोजिक एक कार्यक्रममा बोल्दै सरकारमाथि भैरहेका आलोचनाको प्रतिवाद नगरेकामा नेता–कार्यकर्तासँग असन्तुष्टि जनाए । ‘एउटा अरिंगाललाई चलाउनुभयो भने...बाँकी

संसदबाट १५ विधेयक पारित

संघीय संसदले मौलिक हकसम्बन्धी १५ वटा विधेयक हतार–हतारमा पारित गरेको छ । समयसीमा नजिकिँदै जाँदा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हतार–हतारमा ती विधेयकहरू पारित भएका हुन् । संसदमा मौलिक हकसम्बन्धी १७ वटा विधेयक प्रस्तुत...बाँकी

नेपाल वायुसेवा निगमको
कार्यकारी अध्यक्षमा खरेल नियुक्त

आइतबार राति सकिएको मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । पर्यटन मन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा शुक्रबार मात्रै मन्त्रीपरिषदले नेपाल वायु सेवा निगमको सदस्यमा...बाँकी