Paschim News

गृहपृष्ठ दस्तावेज, समाचार

विप्लव माअाेवादीकाे नाममा चन्दा अातंक

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ को कार्यकर्ताको नाम दिएर केही युवाहरूले काठमाडौंमा चन्दा आतङ्क मच्चाएका छन् । सामान्य उद्योगी, ब्यापारी एवम् सर्वसाधारण समेतबाट ठूलो रकम माग गरी धम्क्याउने क्रम बढेको छ । साना...बाँकी

न्युज क्लब अफ नेपालद्वारा काभ्रे जिल्लाकाे चापाखाेरीमा राहतस्वरूप टेण्ड वितरण

२०७२ बैशाख १२ काे बिनासकारी भुकम्पबाट पीडित विभिन्न जिल्लाका स्थानीय वासिन्दाहरूलार्इ न्युज क्लब अफ नेपालले बिभिन्न राहत सामाग्रीहरू वितरण गरेकाे थियाे । क्लबका अध्यक्ष ध्रुवकुमार मैनालीकाे सम्याेजकत्वमा देश तथा विदेशबाट राहत सामाग्री...बाँकी

संविधानसभा निर्वाचन २०६४ मा निर्वाचन पर्यवेक्षणका लागि अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर

न्यूज क्लब अफ नेपालले संविधानसभा निर्वाचन २०६४ मा निर्वाचन पर्यवेक्षण गरेकाे थियाे । अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पनि संविधानसभा निर्वाचन २०६४ मा निर्वाचन पर्यवेक्षण गर्न अाउनु भएका थियाे । जिम्मी कार्टरकाे...बाँकी