Paschim News

प्रकाशित : २०७५/४/१७ गते

पहिलोः एक लाख रोपनी

 

मूलपानी क्रिकेट मैदानबाट साँखु जाने मूलसडक, शालीनदी पुलबाट तेलकोट, खरिपाटी सैनिक ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापाखे आयोजना, बोडे, मनोहरा भएर पुनः मूलपानी क्रिकेट मैदान ।

 

दोस्रोः १० हजार रोपनी

 

भक्तपुरकै सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार, पुनः सूर्यविनायक ।

 

तेस्रोः १० हजार रोपनी

 

खोकना, बुंगमती, सैंबु आवास क्षेत्र, वाग्मती झोलुंगे पुल हुँदै चोभारसम्म ।

 

चौथोः १० हजार रोपनी

 

तारकेश्वर जाने मूलबाटो, सिम्लेश्वर, झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्म ।

प्रतिकृया दिनुहोस्