Paschim News

प्रकाशित : २०७५/६/९ गते

आइतबारदेखि सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंमा घर जान चाहनेहरुका लागि अग्रिम टिकट बुकिङ रोकेर त्यसका लागि भाडा बढाउनुपर्ने सर्त अघि सारेपछि सरकारले १० प्रतिशत गाडी भाडा बढाउने सहमति गरेको हो ।

यसअघि पटक–पटक भएका सहमति कार्यान्वयन नगरी यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगरेपछि शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बढाउने सहमति भएको हो ।

यस्ताे छ देशभर बढेकाे भाडा दरः

प्रतिकृया दिनुहोस्