Paschim News

गृहपृष्ठ खेलकुद, मुख्य समाचार

सरकारद्वारा सागका विजेतालाई नगद पुरस्कारको घोषणा

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का विजेतालाई सरकारले नगद पुरस्कारको घोषणा गरेको छ । स्वर्ण पदक प्राप्त गर्न सफल विजेतालाई जनही ९ लाखका दरले नदग पुरस्का दिने प्रदान गरिने भएको...बाँकी

१३ औँ साग आज सकिँदै

काठमाडौं । पुरुष फुटबलको फाइनलसँगै दक्षिण एसियाली खेलुकद ९साग० को तेह्रौं संस्करण आजबाट सकिँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु साग आज दशौं दिन समापन हुन लागेको हो । १३ औं...बाँकी

‘साग’ खेल हेर्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् ट्राफिक अनुरोध

काठमाडाैं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को समापन हुँदैछ । समापन कार्यक्रमलाई लक्षित गरी काठमाडौंका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका सवारी सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले...बाँकी

‘नेपालकाे भूमि एक इञ्च पनि मिच्न दिइँदैन’

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउभएको छ । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले...बाँकी

पन्तको अध्यक्षतामा पर्यटन पत्रकार संघको नयाँ कार्यसमिति सर्वसम्मत

काठमाडौं । पर्यटनकाे क्षेत्रमा कलम चलाउने पत्रकारहरुको पहिलो संस्था पर्यटन पत्रकार संघ (जाट–नेपाल) को आठौं वार्षिक साधारणसभा एवं पाँचौ महाधिवेशनले देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । शनिबार सम्पन्न...बाँकी

सपथग्रहण

काठमााडाैं । पर्यटन पत्रकार संघ (जाट-नेपाल) काे नवनिर्वाचित पदाधिकारीहरू सपथग्रहण गर्दै । शनिबार भएकाे संघकाे पाँचाै महाधिवेशनबाट देवीप्रसाद पन्तकाे अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएकाे छ । तस्बिरः जाट-नेपाल