Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/८/२५ गते

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का विजेतालाई सरकारले नगद पुरस्कारको घोषणा गरेको छ ।

स्वर्ण पदक प्राप्त गर्न सफल विजेतालाई जनही ९ लाखका दरले नदग पुरस्का दिने प्रदान गरिने भएको छ । त्यस्तै रजत पदक विजेतालाई जनही ६ लाख र कास्य पदक विजेतालाई जनही ४ लाख प्रदान गरिने भएको जनाइएको छ । एकभन्दा बढी स्वर्ण पदक प्राप्त गर्ने विजेतालाई ११ लाख नगद पुसस्कार प्रदान गरिने बताइएको छ ।

सागमा नेपालले ५१ स्वर्ण पदक, ६० रजत पदक र ९५ कास्य पदक प्राप्त गरेको छ ।

प्रतिकृया दिनुहोस्