Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

‘चिनियाँ सरकारको काम सिक्न चाहन्छौं’

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताउनुभएको छ । सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा गरेको ‘चाइना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन...बाँकी

यस्तो छ नेपाल–चीन २० बुँदे सहमती (बुँदासहित)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा नेपाल–चीनबीच विविध पक्षबारे २० बुँदे सहमती भएको छ । १. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणाली सम्झौता२. नेपाल र जनवादी गणतन्त्र चीनबीच शासकीय...बाँकी

चिनियाँ राष्ट्रपति सी काठमाडाैंमा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुग्नु भएको छ । राष्ट्रपति सी भारतको चेन्नाईबाट विशेष विमानमार्फत काठमाडौं आइपुग्नुभएको हो । राष्ट्रपति सी सवार  एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७ बाट...बाँकी

‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपाललाई बहुआयामिक लाभ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताउनुभएको छ । नेकपा चितवनले शुक्रबार माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा...बाँकी

‘संविधान संशोधन नभए देश जटिलतामा जान्छ’

काठमाडौं । पूर्व राष्ट्रपति डा।रामवरण यादवले संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ । ४ वर्षअघि आफैँले जारी गरेको संविधानलाई  पूर्व राष्ट्रपति यादवले शुक्रबार अन्तर्राष्ट्रिय तमु सम्मेलन उदघाटन गर्दै संशोधन गर्नुपर्ने बताउनु भएको...बाँकी

चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण
सुरक्षा व्यवस्था कडा पारिदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको...बाँकी

हराउँदै पिङको रौनक

काठमाडौं । दशैँतिहारमा पिङ खेल्नु अनिवार्य जस्तै मानिने भए पनि पछिल्लोसमय यसप्रतिको आकर्षण घट्दै गएको छ । शहरमा मात्रै होइन, गाउँमा समेत पिङ हाल्ने र खेल्ने चलन कम भएको छ । दशैँका...बाँकी

बुवासँग लगाए प्रधानमन्त्रीले टीका

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुबाको हातबाट दशैंको टीका लगाउनु भएको छ । प्रधानमन्त्रीले बालुवाटारस्थित निवासमा बुबा मोहनप्रसादसँग टीका लगाउनु भएको हो । बुबाबाट टीका ग्रहण गरेपछि प्रधानमन्त्रीले धर्मपत्नी राधिका शाक्य, परिवारजन,...बाँकी

राष्ट्रपतिद्वारा आमाको हातबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका आमाको हातबाट लगाउनु भएको छ । राष्ट्रपति भण्डारीले सितल निवासमा शुभसाइत्को अवसर पारेर बिहान १० स् ३५ बजे आमा मिथिला पाण्डेको हातबाट टीका तथा जमरा...बाँकी

दशैँकाे नवाैँ दिन महागौरीको पूजा गरी मनाइँदै

काठमाडौं । बडादशैंको महानवमीको दिन आज महागौरीको पूजा गरिँदैछ । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना गरिन्छ । माता महागौरीलाई...बाँकी